पेट्रोलियमको मूल्य बढेसँगै हवाई भाडा वृद्धि

हवाई इन्धनको मूल्यवृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य बढेअनुसार भाडा वृद्धि गरिएको जनाएको संघले अधिकतम ९० रुपैयाँदेखि न्यूनतम ५ रुपैयाँ हवाई भाडा वृद्धि गरेको हो ।बिहीबार संघले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयाल निगमले मंगलबारदेखि हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ बढाउने मूल्य समायोजन निर्णय भएको जनाएको छ […]