जग्गाको भाडा वृद्धि फिर्ता नलिए आन्दोलन गर्ने बुटवलका उद्योगीकाे चेतावनी

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मनोमानी ढंगले जग्गाको भाडा वृद्धि गरेको भन्दै बुटवल औद्योगिक क्षेत्र उद्योग संघ चरणबद्ध आन्दोलनमा उत्रेको हो।...

सम्बन्धित सामग्री

भाडा वृद्धि फिर्ता नभए आन्दोलन गर्ने चेतावनी

औद्योगिक क्षेत्रभित्र गरिएको भाडा वृद्धि फिर्ता लिन माग गर्दै आन्दोलनरत व्यवसायीले भाडा वृद्धिसम्बन्धी निर्णय फिर्ता नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहिरा पाठकले भाडा वृद्धि फिर्ता नभए मुलुकका १० वटै औद्योगिक क्षेत्रमा सशक्त आन्दोलनका कार्यक्रम गरिने बताए । मंगलबार पाटन औद्योगिक क्षेत्र कल्याण तथा सुरक्षा समितिले आयोजना गरेको […]

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले गर्यो आन्दोलन घोषणा

काठमाडौं : नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रमा ७ सय प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ।महासंघले बिहीबार पत्रकार सम्मेलन गर्दै एकैपटक ७ सय प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय नियमावलीविपरित भएकाले तत्काल निर्णय फिर्ता नलिए मंसिर १५ देखि आन्दोलन थाल्ने चेतावनी दिएको हो।विसं २०७१ सालमा औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ जारी भएपछि भाडा वृद्धिको मापदण्ड बनाएर ५/५ वर्षमा भाडा बढाउनु पर्नेमा नियमविपरीत

भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन महासंघको आग्रह

काठमाडौं, २२ मंसिर । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले राज्यबाट सञ्चालित लिमिटेडले ७०० प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय नियमावली विपरित रहेको टिप्पणी गरेको छ। राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गरेर सरकारले आफ्ना माग पुरा नगरे महासंघले आन्दोलन गर्ने चेतावनी दिएको हो । महासंघका अध्यक्ष रामहिरा पाठकद्धारा हस्ताक्षरित विज्ञप्तीमा लेखिएको छ,‘गत २०७५ साउन १ गतेबाट लागु […]

माग पुरा नभए आन्दोलन गर्ने पेट्रोलियम ढुवानी व्यवसायीको चेतावनी

काठमाडौँ– पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलन घोषणा गरेका छन् । गत २१ साउनदेखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेर फिर्ता लिएको पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुनः आन्दोलन घोषणा गरेको हो । निगमले सहमति पालना नगरेपछि व्यवसायीहरु पुनः आन्दोलित हुन बाध्य भएको महासंघका अध्यक्ष खगेश्वर बोहोराले बताए । भदौ १ सम्म ढुवानी भाडा वृद्धि नगरिए २ […]

पेट्रोलियम ढुवानी व्यवसायीको फेरि आन्दोलन घोषणा

काठमाडौँ । पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलन घोषणा गरेका छन् । गत २१ साउनदेखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेर फिर्ता लिएको पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुनः आन्दोलन घोषणा गरेको हो । निगमले सहमति पालना नगरेपछि व्यवसायीहरु पुनः आन्दोलित हुन बाध्य भएको महासंघले जनाएको छ । महासंघको विज्ञप्तिमा उल्लेख छ, ‘१ भदौसम्म ढुवानी भाडा वृद्धि […] The post पेट्रोलियम ढुवानी व्यवसायीको फेरि आन्दोलन घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पेट्रोलियम ढुवानी व्यवसायीको फेरि आन्दोलन घोषणा

काठमाडौँ । पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलन घोषणा गरेका छन् । गत २१ साउनदेखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेर फिर्ता लिएको पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुनः आन्दोलन घोषणा गरेको हो । निगमले सहमति पालना नगरेपछि व्यवसायीहरु पुनः आन्दोलित हुन बाध्य भएको महासंघले जनाएको छ । महासंघको विज्ञप्तिमा उल्लेख छ, ‘१ भदौसम्म ढुवानी भाडा वृद्धि […]

निगम र पेट्रोलियम ढुवानी व्यवसायीबीच सहमति

नेपाल आयल निगम र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच ३ बुँदे सहमति भएको छ । भाडा वृद्धि लगायतका विभिन्न माग गर्दै आन्दोलन गर्दै आएको महासंघ र निगमबीच बिहीबार सो सहमति भएको हो । योसँगै महासंघले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ ।निगम र महासंघबीचको सहमति अनुसार प्राविधिक कमिटीको सुझाव अनुसार मर्मत सम्भार खर्च लगायत अन्य प्रत्यक्ष […]