काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्तालाई अनलाइन प्रणालीबाटै स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिपत्र गरेको छ । मन्त्रालयले संघीय सरकारको मातहतमा रहेका सबै अस्पताल र प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमार्फत प्रदेश सरकार मातहत रहेका सबै अस्पताललाई अनलाइन प्रणालीबाट आबद्ध स्वास्थ्य संस्थामार्फत स्वास्थ्य उपचार सेवा सुविधा दिन परिपत्र गरेको हो । श्रम, […]