सरकारसँग चरणबद्ध छलफल भएको छ, एमालेसँग चुनावी गठबन्धन हुनसक्छ : केशव झा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले पार्टीसँग चुनावी तालमेलका लागि तीन विकल्प भएको बताएका छन् । बुधबार सामुदायिक रेडियो प्रसारक संघ (अकोरब)ले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा उनले स्थानीय तहमा चुनावी गठबन्धनको आवश्यकता नभएको बताए । सत्ता गठबन्धनले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याएको भन्दै चुनावी गठबन्धन गर्नुअघि लोसपाले...

सम्बन्धित सामग्री

साना दलहरूसँग तालमेलका लागि लोसपामा समिति गठन

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले साना दलहरूसँग चुनावी तालमेलका लागि छलफल गर्न तीन सदस्यीय समिति बनाइएको छ । नेता उमाशंकर अरगरियाको संयोजकत्वमा नेताहरू केशव झा र डा. सुरेन्द्र झा सदस्य रहेको समिति गठन गरिएको हो । समितिको काम विशेषगरी मधेस प्रदेश र अरू तराईका जिल्लामा रहेका साना दलहरूसँग आउँदो मंसिर...

जसपा ठाकुर महतो समूहको छलफल जारी, १९ सांसद सहभागी

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षका १९ जना सांसदबीच भक्तपुरमा छलफल जारी छ । बहुमतको सरकार गठनको लागि दिइएको समय सकिन केही घण्टा बाँकी हुँदा आफ्नो सांसदलाई अयन्त्रबाट कुनै दवाव नरोस् भन्ने हेतुले अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले आफ्नो १९ जना सांसदलाई छलफलका लागि भक्तपुरको एक रिसोर्टमा लग्नुभएको जसपाका एक नेताले केशव झा गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।