देउवालाई ओलीको प्रश्न : बिर्सनुभयो कि के हो ?  एमसीसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको विषय आम नागरिकले जान्न चाहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै अध्यक्ष ओलीले यसलाई सरकारले कसरी अगाडि बढाउन चाहेको...