उपत्यकामा नक्कली नोटको कारोबार बढ्दै : १६ महिनामा १८ ठाउँबाट नक्कली नोट बरामद

काठमाडौं उपत्यकामा नक्कली नोटको कारोबार बढ्दै गएको छ । पछिल्लो एक वर्षमा नक्कली नोट बरामदका घटना बढेका छन् । शुक्रबार मात्र प्रहरीले ५२ लाख ७५ हजार नक्कली नोटसहित नौजनाको गिरोहलाई पक्राउ गरी...

सम्बन्धित सामग्री

१५ लाख नक्कली नोट बरामद

काठमाडौं । भक्तपुरबाट प्रहरीले १५ लाख बराबर नक्कली नोट बरामद गरेको छ । प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकी गाउँबाट १५ लाख बराबरको नेपाली नक्कली नोट बरामद गरेको हो । चाँगु बुढाथोकीगाउँस्थित ४० वर्षीय अर्जुन सुवेदीको डेरामा छापामारी नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ […]

१० लाखभन्दा बढी नक्कली नोट बरामद

नेपाल प्रहरीले पछिल्लो तीन महिनामा रु १० लाखभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ ।

१० लाखभन्दा बढी नक्कली नोट बरामद

नेपाल प्रहरीले पछिल्लो तीन महिनामा रु १० लाखभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ ।

नेपालगञ्जको एक होटलबाट नक्कली नोट छाप्ने मेसिन बरामद

नेपालगञ्ज – नेपालगञ्जको एक होटलबाट नक्कली नोट छाप्ने मेसिनसहित नक्कली नोट बरामद भएको छ। धम्बोझीचोकस्थित रहेको पाहुँना घरबाट नक्कली नोट छाप्ने मेसिनसहित केही थान नक्कली नोट प्रहरीले बरामद गरेकाे हाे। पुस २९ गतेदेखि बसेका एक व्यक्तिले होटलमा बसेर नक्कली नोट छपाई गरेको पाइएको छ। ३० गतेसम्म होटलमा आउने र जाने गरेका ती व्यक्ति दुई दिनसम्म […]

रौतहटमा नक्कली नोट नियन्त्रणमा लिने क्रममा प्रहरीद्वारा हवाई फायर

वीरगञ्ज – रौतहटको मौलापुर नगरपालिकाबाट प्रहरीले ८७ हजार रुपैयाँ बराबरको नेपाली नक्कली नोट बरामद गरेको छ। प्रहरीले मौलापुर नगरपालिका–७ बस्ने राजाराम साहको घरबाट उक्त नक्कली नोट नियन्त्रणमा लिएको हो। जाली नोटको कारोबार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले साहको घरमा खानतलासी गर्नेक्रममा कोठामा लुकाएर राखिएको एक थान कटुवा पेस्तोलसहित एक हजार […]

चुनाव र चाडपर्वको मौकामा भारतबाट नेपालमा नक्कली नोटको धन्दा

चार महिनामै २१ लाख रुपैयाँ नक्कली नोट बरामद, कारोबार एकाएक बढेपछि प्रहरीको विशेष ब्युरो अनुसन्धान गर्दै  चुनाव र चाडपर्वको मौका छोपेर मधेसका जिल्लामा नक्कली नेपाली नोटको कारोबार चिन्ताजनक रूपमा बढेको छ ।...

धनकुटामा नक्कली नोट फेला

धनकुटा : धनकुटामा एक हजारको नक्कली नोट फेला परेको छ। धनकुटा नगरपालिका वडा नं. ७ स्थित परिचय मोडमा रहेको युवक तिम्सिनाले सञ्चालन गरेको ग्लो एण्ड गो कस्मेटिक पसलमा एक हजार दरको १ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ।तिम्सिनाले नक्कली नोट फेला परेको भनी प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालको कमाण्डमा प्रहरी टोली खटी गई बुझ्दा ६५/८००९८७ नम्बरको नक्कली नोट फेला परेको दाहालले बताए। उक्त नक्कली नोट बरामद गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ। धनक

बसुन्धाराबाट ८० हजार रुपैयाँ नक्कली नोट बरामद

२९ असार, काठमाडौं । टोखा नगरपालिका-५ बसुन्धाराबाट ८० हजार रुपैयाँ नक्कली नोट सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग तिलिङगेटारबाट खटिएको प्रहरीले अन्नपूर्ण हिमाल सुनचाँदी पसलबाट नक्कली नोट बरामद गरेको हो । अन्नपूर्ण हिमाल सुनचाँदी पसलमा सुन किन्‍ने बहाना बनाइ बा.६८ प ७११० नम्बरको रातो स्कुटरमा आएका दुईजना महिलाहरुले २ लाख ८० […]

लालबन्दीमा फोहोर फाल्ने ठाउँबाट नक्कली नोट बरामद

सर्लाहीको लालबन्दीबाट मङ्गलबार बिहान ठूलो परिमाणमा नक्कली नोट बरामद भएको छ । लालबन्दी नगरपालिका –७, बजारस्थित पुरानो गोल्डेन फ्यूचर आवासीय विद्यालय रहेको भवनको पछाडिपट्टी फोहोर फाल्ने ठाउँमा फ्याँकिएको अवस्थामा नक्कली नोट बरामद भएको हो ।

तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट बरामद

नेपाल प्रहरीले पछिल्लो तीन महिनामा रु १० लाखभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ ।