सातामा किलोमा ९६ रुपैयाँ बढ्यो डल्ले च्याउको मूल्य

काठमाडौं । कालीमाटी बजारमा एक सातामा डल्ले च्याउको मूल्य ४२ प्रतिशतले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक साताअघि प्रतिकिलो २३० रुपैयाँ औसत मूल्य रहेको च्याउ आज ९६ रुपैयाँले बढेर ३२६ रुपैयाँ पुगेको छ । समितिका अनुसार आगमन भने ११ प्रतिशतले घटेको छ । एक साताअघि १ हजार ६२० किलोग्राम च्याउ बजार भित्रिएको थियो भने आज ४ हजार ४४० किलोग्राम च्याउ बजार भित्रिएको छ ।

सम्बन्धित सामग्री

सेयर बजारका महँगा ७ कम्पनी : बजार घट्दा पनि मूल्य बढेको बढ्यै

१६ फागुन, काठमाडौं । बुधबार समग्र सेयर बजार घट्दा पनि सबैभन्दा महँगा ७ कम्पनीको मूल्य बढेको छ । सबैभन्दा महँगो कम्पनी युनिलिभरको मूल्य यस दिन ६ प्रतिशत अर्थात् प्रतिकित्ता २ हजार ४०१ रुपैयाँ बढ्यो । यस कम्पनीको मूल्य बुधबार प्रतिकित्ता ४१ हजार ९ सय रुपैयाँ पुगेको छ । युनिलिभरको मूल्य पुस १६ यताकै उच्च हो […]

सुनको मूल्य २ सय रुपैयाँ बढ्यो

२५ मंसिर, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य २ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य एक लाख ५ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख र चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ तोकिएको छ । शुक्रबार […]

सुनको मूल्य ८०० रुपैयाँ बढ्यो

आज सुनको मूल्य ८०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

पेट्रोलको मूल्य ८ रुपैयाँ बढ्यो

काठमाडौं, २६ जेठ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज (बिहीबार) राति १२ बजेदेखि लागू हुनेगरि निगमले ईन्धनको मूल्य बढाएको हो । निगमले पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाएको छ । यस्तै, खान पकाउने ग्याँसको मूल्य भने यथावत छ ।

सातामा ५०० रुपैयाँ बढ्यो सुनको मूल्य

यो साता सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो ।अघिल्लो साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा ५०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको

दूधको मूल्य ९ रुपैयाँ बढ्यो

दूग्ध विकास संस्थान (डीडीसी)ले शुक्रबारबाट लागू हुनेगरी दूधमा उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएको छ । १७ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले किसानको कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएपछि डीडीसीले पनि उपभोक्ता मूल्य बढाएको हो । सरकारले किसानको मूल्यवृद्धिपछि डीडीसीले पनि उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएर ८५ रुपैयाँ पु¥याएको छ । यसअघि डीडीसीले उपभोक्तालाई मूल्य प्रतिलिटर ७६ रुपैयाँमा बिक्री गर्दै आएको थियो । डीडीसीका अनुसार प्रतिलिटर ९ रुपैयाँ बढाउँदा काठमाडौं, विराटनगर, हेटौंडा...

दूधको मूल्य साढे ६ रुपैयाँ बढ्यो

काठमाडौं – सरकारले दूधको मूल्य बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ चार पैसा कायम गरेको हो । यसअघि दूधको मूल्य ४९ रुपैयाँ ५२ पैसा थियो । किसानले लामो समयदेखि दूध उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए। बैठकमा सहभागी एक मन्त्रीका अनुसार किसानको माग अनुसार दूधको […]

ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ बढ्यो

नेपाल आयल निगमले खाना पकाउने ग्यासको समेत मूल्य वृद्धि गरेको छ । निगमले भारतीय आयल निगमले नै मूल्य वृद्धि गरेपछि बढ्दो घाटा पूर्ति गर्न मूल्य वृद्धि गर्नुपरेको बताएको छ।शुक्रबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले खाना पकाउने ग्यास प्रतिसिलिन्डर रु ५० ले वृद्धि गरी खुद्रा बिक्री मूल्य १५०० बनाएको विज्ञप्तिमार्फत जनाएको छ ।मूल्य बढाउँदा पनि ग्यासमा ४६१ रुपैयाँ २२ पैसा घाटा रहेको निगमले जनाएको छ ।

सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढ्यो

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँ कायम भएको छ। छापावाल सुन शुक्रबार प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको थियो।नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ हुनेछ। जसको मूल्य शुक्रबार प्रतितोला ९१ हजार २०० रुपैयाँ तोकिएको थियो।म

६० रुपैयाँ बढ्यो खाने तेलको मूल्य

सर्वसाधारणको भान्सामा प्रतिदिन प्रयोग हुने खाने तेलको मूल्य छोइनसक्नुभएको छ । चार महिनाको अवधिमा यसको मूल्य प्रतिलिटर ६० रुपैयाँसम्म बढेको खुद्रा व्यापार संघको तथ्यांक छ ।