६० रुपैयाँ बढ्यो खाने तेलको मूल्य

सर्वसाधारणको भान्सामा प्रतिदिन प्रयोग हुने खाने तेलको मूल्य छोइनसक्नुभएको छ । चार महिनाको अवधिमा यसको मूल्य प्रतिलिटर ६० रुपैयाँसम्म बढेको खुद्रा व्यापार संघको तथ्यांक छ ।