महालक्ष्मी लाइफ इन्स्योरेन्सले चितवनको सौराहामा आफ्नो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ ।कम्पनीले यही ५ र ६ कात्तिकमा भएको सम्मेलनमा देशभरिका ६० शाखा÷उपशाखा प्रमुखहरु, १४ क्षेत्रका क्षेत्रीय प्रमुखहरु तथा प्रधान कार्यालयका अधिकृतहरु सहभागी थिए । सम्मेलनको पहिलो दिन १४ क्षेत्रका क्षेत्रीय प्रमुख, उपक्षेत्रीय प्रमुख र एरिया शाखा प्रमुखहरुले आ–आफ्नो व्यवसायिक प्रतिवेदन पेस गरेका थिए । भेलामा […]