काठमाडौँ– अमेरिकी सहयोग परियोजना, एमसीसी सम्झौताको विषयलाई लिएर गठबन्धन दलहरूमा विभाजन देखिएपछि नेपाली कांग्रेसभित्र एउटा समूहले प्रधानमन्त्री देउवालाई एमालेसँग सहकार्य गरेर जानुपर्ने सुझाउँदै आएको छ ।
सरकारमा पनि बस्ने अनि सरकारकै प्रस्तावको विपक्षमा कसरी जान मिल्छ, यस्तो द्वैध चरित्र राख्ने दलहरूबाट समाधान नि…