काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीपले प्रो क्लब टि२० च्याम्पियनसिपको फाइनल खेलेका थिएनन् । शुक्रबार जिल्ला अदालत काठमाडौंले बलात्का मुद्दामा सन्दीपलाई दोषी ठहर गरेपछि पर्साका कप्तान समेत रहेका सन्दीपले पुलिससँगको फाइनल नखेलेका हुन् । शनिबार नारायणी रंगशाला बिरगंजमा सम्पन्न फाइनलमा पुलिसले पर्सा क्लब ११ लाई १ सय रनले हराउँदै उपाधि जित्यो । […]
The post सन्दीपले फाइनल खेलेनन् first appeared on हाम्रो खेलकुद.