७ किलो चाँदीका गहना सहित पक्राउ

सप्तरी, २४ असोज । करिब ७ केजी बराबरको चाँदीका गहना सहित एकजना पक्राउ परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहबाट करिब ७ केजी चाँदीका विभिन्न गहनाहरू सहित मोरङ रंगेली नगरपालिका–९ बस्ने २६ वर्षीय उमेश बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । भारदहस्थित चेक प्वाईन्टमा ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उमेशलाई अवैध […]

सम्बन्धित सामग्री

सन्तोषी माताको मन्दिरबाट सुन–चाँदीका गहना चोरेको आरोपमा ३ जना पक्राउ

काठमाडौँको नागपोखरी स्थित सन्तोषी माताको मन्दिरबाट सुन र चाँदीका गहना चोरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । असार २३ मा मन्दिरको ताला फोडेर करिब १२ लाख मूल्य बराबरको गरगहनाहरू चोरी भएको थियो ।चोरी आरोपमा पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा घर भएकी १८ वर्षीया सबिना पराजुली, गुल्मी घर भएका २५ वर्षीय विष्णु पछाई र सर्लाही घर भएका २० वर्षीय सिद्धार्थ बुढाथोकी छन् । मन्दिरबाट चोरी भएका सिक्का र गहनाहरू आरोपीहरूको साथबाट बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले रा

चाँदीका गहना लुटेको आरोपमा चार पक्राउ

१३ किलो चाँदीका गहना लुट्ने चार जनालाई आइतबार मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक ३ का २४ वर्षीय सविन विक, सुनसरी इटहरी ५ का वादल विक, उदयपुर रौतामाई नगरपालिका–६ का वर्षीय विशाल विक र महोत्तरी वर्दिवास–१ का ३४ वर्षीय मनोज ठाकुर हुन् ।

चाँदीका गहना लुटेको आरोपमा चार पक्राउ

१३ किलो चाँदीका गहना लुट्ने चार जनालाई आइतबार मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक ३ का २४ वर्षीय सविन विक, सुनसरी इटहरी ५ का वादल विक, उदयपुर रौतामाई नगरपालिका–६ का वर्षीय विशाल विक र महोत्तरी वर्दिवास–१ का ३४ वर्षीय मनोज ठाकुर हुन् ।

लुटिएकाे चाँदीका गहनासहित नक्कली प्रहरी पक्राउ

मोरङ – मोरङको बेलबारी नगरपालिकाबाट लुटिएको करिब १३ किलो चाँदीका गहना मधेस प्रदेशको महोत्तरीस्थित बर्दिबासबाट बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार लुटिएको गहनासहित एक व्यक्तिसमेत पक्राउ परेका छन्। नक्कली प्रहरी बनेर गत चैत ८ गते बेलबारी नगरपालिका–४ बाट १२ किलो ८८१ ग्राम चाँदीका गहना लुटेर […]

चाँदीका गहना सहित खाती पक्राउ

धनुषा, २८ पुस । अवैध चाँदीका गहना सहित एकजना पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका–५ बाट करिब ७ लाख ८३ हजार २ सय ९८ रुपैयाँ बराबरको ९ किलो ७ सय ६७ ग्राम अवैध चाँदीका गहना र नगद १ लाख १२ हजार ६ सय रुपैयाँ सहित सुनसरी ईटहरी उपमहानगरपालिका–५ शिवालय टोल बस्ने ३० वर्षीय कुमार खातीलाई […]

चोरी गरेको अभियोगमा युवक पक्राउ

धनुषा, ७ कात्तिक । चोरी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । धनुषाधाम नगरपालिका–४ चिरैयाटोल बस्ने उतिमलाल यादवको घरबाट धनमाल चोरी गरेको अभियोगमा लक्ष्मिनियाँ गाउँपालिका–३ बस्ने २२ वर्षीय शुशिल मलिकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । मलिक लगाएत ५ जनाले यादवको घरबाट नगद, सुन तथा चाँदीका गहना र मोवाईल लगायतका सामान गरी करिब […]

रक्सौलबाट ५ किलो चाँदीका गहना तस्करी गर्ने एक जना पक्राउ

वीरगंज : पर्सा प्रहरीले चाँदीको गहना तस्करी गर्ने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको राजविराज उपमहानगरपालिका वडा नम्बर २ मेघरा घर भई हाला चितवनको खैरहनी नगरपालिका २ बस्ने वर्ष ४३ का अंगद साह रहेका छन्। उनलाई भन्छार छली गरी ठूलो परिमाणमा चाँँदीको गहना वीरगंज भित्र्याएको अभियोगमा पक्राउ गरी…

चाँदीका गहना र सुनसहित दुई पक्राउ

सर्लाहीमा भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका छन् । नवलपुर–मलङ्गवा सडकखण्डबाट भन्सार छली ल्याइँदै गरेको अवस्थामा करिब ७१ तोला चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय नवलपुर, सर्लाहीबाट खटिएको प्रहरी गस्ती टोलीले नवलपुर–मलङ्गवा सडकखण्डमा सवारी जाँच ...

चाँदीका गहना र सुनसहित दुई जना पक्राउ

सर्लाहीमा भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका छन्। नवलपुर–मलङ्गवा सडकखण्डबाट भन्सार छली ल्याइँदै गरेको अवस्थामा करिब ७१ तोला चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका हुन्।

चाँदीका गहना र सुनसहित दुईजना पक्राउ

सर्लाही । सर्लाहीमा भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुईजना पक्राउ परेका छन् । नवलपुर–मलंगवा