रक्सौलबाट ५ किलो चाँदीका गहना तस्करी गर्ने एक जना पक्राउ

वीरगंज : पर्सा प्रहरीले चाँदीको गहना तस्करी गर्ने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको राजविराज उपमहानगरपालिका वडा नम्बर २ मेघरा घर भई हाला चितवनको खैरहनी नगरपालिका २ बस्ने वर्ष ४३ का अंगद साह रहेका छन्। उनलाई भन्छार छली गरी ठूलो परिमाणमा चाँँदीको गहना वीरगंज भित्र्याएको अभियोगमा पक्राउ गरी…

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।