चाँदीका गहना र सुनसहित दुई जना पक्राउ

सर्लाहीमा भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका छन्। नवलपुर–मलङ्गवा सडकखण्डबाट भन्सार छली ल्याइँदै गरेको अवस्थामा करिब ७१ तोला चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका हुन्।

सम्बन्धित सामग्री

सन्तोषी माताको मन्दिरबाट सुन–चाँदीका गहना चोरेको आरोपमा ३ जना पक्राउ

काठमाडौँको नागपोखरी स्थित सन्तोषी माताको मन्दिरबाट सुन र चाँदीका गहना चोरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । असार २३ मा मन्दिरको ताला फोडेर करिब १२ लाख मूल्य बराबरको गरगहनाहरू चोरी भएको थियो ।चोरी आरोपमा पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा घर भएकी १८ वर्षीया सबिना पराजुली, गुल्मी घर भएका २५ वर्षीय विष्णु पछाई र सर्लाही घर भएका २० वर्षीय सिद्धार्थ बुढाथोकी छन् । मन्दिरबाट चोरी भएका सिक्का र गहनाहरू आरोपीहरूको साथबाट बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले रा

३६ लाख बराबरका सुन र चाँदीका गहना बरामद

धनगढी उपमहानगरपालिका–२ त्रिनगर (कैलाली कञ्चनपुरको सिमाना) बाट सशस्त्र प्रहरीले आज ३६ लाख बराबरका सुन र चाँदीका गहना बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालय कैलाली, बिओपी त्रिनगर र बिओपी डोकेबजारबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको रु ३६ लाख आठ हजार ४९० बराबरका सुन तथा चाँदी गहनाहरू बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ ।बरामद गरी गरगहना राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाउने प्रक्रिया भइरहेको बताइएको छ ।

लुटिएकाे चाँदीका गहनासहित नक्कली प्रहरी पक्राउ

मोरङ – मोरङको बेलबारी नगरपालिकाबाट लुटिएको करिब १३ किलो चाँदीका गहना मधेस प्रदेशको महोत्तरीस्थित बर्दिबासबाट बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार लुटिएको गहनासहित एक व्यक्तिसमेत पक्राउ परेका छन्। नक्कली प्रहरी बनेर गत चैत ८ गते बेलबारी नगरपालिका–४ बाट १२ किलो ८८१ ग्राम चाँदीका गहना लुटेर […]

बाँकेमा आठ किलो चाँदीका गहना बरामद

बाँकेको जमुनाह नाकाबाट भन्सार छलेर नेपालगन्ज ल्याइँदै गरेको ८ किलो २९६ ग्राम चाँदीका गहना प्रहरीले बरामद गरेको छ । भारतीय यूपी ३२ इके८१९६ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले उक्त परिमाणमा गहना बरामद गरेको हो ।जमुनाह नाका र नेपालगन्ज भन्सारका सुरक्षाकर्मीलाई छलेर ल्याइएको ८ लाख ६७ हजार ७ सय १५ रुपैयाँ बराबरको चाँदीका गहना सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको जनाएको छ।तस्करीमा संलग्न व्यक्ति भने मोटरसाइकल छाडेर फरार भएको सशस्त्र प्रहरी बलले जनाएको छ । उनीहरूलाई लखेट्दा समे

भारतबाट भन्सार छलेर ल्याइएका आठ किलो चाँदीका गहना बरामद

नेपालगन्ज– बाँकेको जमुनाह नाकाबाट भन्सार छलेर नेपालगन्ज ल्याइँदै गरेको ८ किलो २९६ ग्राम चाँदीका गहना प्रहरीले बरामद गरेको छ। भारतीय यूपी ३२ इके८१९६ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले उक्त परिमाणमा गहना बरामद गरेको हो। जमुनाह नाका र नेपालगन्ज भन्सारका सुरक्षाकर्मीलाई छलेर ल्याइएको ८ लाख ६७ हजार ७ सय १५ रुपैयाँ बराबरको चाँदीका गहना […]

बाँकेमा आठ किलो चाँदीका गहना नियन्त्रणमा

बाँकेको जमुनाह नाकाबाट भन्सार छलेर नेपालगन्ज ल्याइँदै गरेको ८ किलो २९६ ग्राम चाँदीका गहना प्रहरीले नियन्त्रणमा लिएको छ ।

चाँदीका गहना सहित खाती पक्राउ

धनुषा, २८ पुस । अवैध चाँदीका गहना सहित एकजना पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका–५ बाट करिब ७ लाख ८३ हजार २ सय ९८ रुपैयाँ बराबरको ९ किलो ७ सय ६७ ग्राम अवैध चाँदीका गहना र नगद १ लाख १२ हजार ६ सय रुपैयाँ सहित सुनसरी ईटहरी उपमहानगरपालिका–५ शिवालय टोल बस्ने ३० वर्षीय कुमार खातीलाई […]

७ किलो चाँदीका गहना सहित पक्राउ

सप्तरी, २४ असोज । करिब ७ केजी बराबरको चाँदीका गहना सहित एकजना पक्राउ परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहबाट करिब ७ केजी चाँदीका विभिन्न गहनाहरू सहित मोरङ रंगेली नगरपालिका–९ बस्ने २६ वर्षीय उमेश बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । भारदहस्थित चेक प्वाईन्टमा ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उमेशलाई अवैध […]

चाँदीका गहना र सुनसहित दुई पक्राउ

सर्लाहीमा भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका छन् । नवलपुर–मलङ्गवा सडकखण्डबाट भन्सार छली ल्याइँदै गरेको अवस्थामा करिब ७१ तोला चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय नवलपुर, सर्लाहीबाट खटिएको प्रहरी गस्ती टोलीले नवलपुर–मलङ्गवा सडकखण्डमा सवारी जाँच ...

चाँदीका गहना र सुनसहित दुईजना पक्राउ

सर्लाही । सर्लाहीमा भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुईजना पक्राउ परेका छन् । नवलपुर–मलंगवा