१३ किलो चाँदीका गहना लुट्ने चार जनालाई आइतबार मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक ३ का २४ वर्षीय सविन विक, सुनसरी इटहरी ५ का वादल विक, उदयपुर रौतामाई नगरपालिका–६ का वर्षीय विशाल विक र महोत्तरी वर्दिवास–१ का ३४ वर्षीय मनोज ठाकुर हुन् ।