समयमै मनसुन भित्रिँदा रोपाइँ सुरु, मल नपाउँदा किसान निराश
यस वर्ष समयमै मनसुन भित्रिएपछि अहिले देशभरका किसानलाई रोपाइँको चटारो छ । समयमै मनसुन भित्रिएर रोपाइँ गर्न पाउँदा खुसी भएका किसान मलको जोहो गर्न नपाउँदा भने निराश छन् । अहिले नेपालभर मल...
रसायनिक मल बिनै रोपाइँ गरेका किसानले गोड्ने बेलासम्म मल नपाउँदा धान पहेँलिन थालेको बताएका छन् । बिना मल रोपाइँ गरिएकोमा नियमित वर्षा पनि नहुँदा रोपो सुकेको थियो । अहिले धान गोड्ने बेला भएको छ । धान गोडेर मल छर्नुपर्ने बेलासम्म पनि मल नपाउँदा किसान निराश छन् ।