काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतले दिएको महत्व एमालेलाई चित्त नबुझेको टिप्पणी गरेका छन् । बागमती प्रदेशस्तरीय परामर्श समितिको बैठकमा बोल्ने क्रममा भारतले परराष्ट्रमन्त्रीलाई भारतले दिएको महत्व एमालेलाई मन नपरेको विश्लेषण गरे । प्रचण्डको भनाई उदृत गर्दै एक नेताले भने, ‘भारतले परराष्ट्रमन्त्री जुन महत्व दिएको […]