आइसीसीआरका अध्यक्ष डा. सहस्रबुद्धे किन नेपाल आए

काठमाडौं, २ असार । भारतले नेपाली विद्यार्थीलाई वार्षिक हजारौंको संख्यामा छात्रवृत्ति दिदै आएको छ । त्यसमध्ये उच्च शिक्षा अध्ययनका लागि भारतीय सांस्कृतिक सम्बन्ध परिषद् आइसीसीआरले दिने छात्रवृत्तिको निकै महत्व छ । आइसीसीआर अध्यक्ष डा. विनय सहस्रबुद्धे ३ दिने नेपाल भ्रमण गरी फर्किएका छन् । उनले भेटका बखत राष्ट्रपति श्रीमती विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा […]