नेपाल भारत सम्बन्धमा चिनियाँ आयाम

काठमाडौँ- नेपाल र भारतबीच शताब्दीऔँदेखि बलियो सामाजिक–आर्थिक साँस्कृतिक र राजनीतिक सम्बन्ध रहिआएको छ । नेपाल र भारतबीच खुला सिमानाका साथै दुई मुलुकका नागरिकका लागि खुला आवतजावतको सुविधा रहेको छ । यसबाहेक दुई मुलुकका नागरिकबीच सीमापार विवाहका माध्यमबाट पारिवारिक सम्बन्ध समेत रहँदै आएको छ । ठूलो रणनीतिक महत्व भएपनि भारतले नेपालसँगको सम्बन्धलाई शक्ति सुदृढीकरणका लागि स्वार्थी […]