भारतले परराष्ट्रमन्त्रीको भ्रमणलाई महत्व नदिएको देखियो

४ माघ, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा भएको नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिएर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शनिबार स्वदेश फर्किएका छन् । भ्रमण जानु अगाडि ज्ञवालीले सीमा विवाद समाधान गर्न ठोस प्रक्रिया अगाडि बढाउने धेरैको अपेक्षा थियो । तर भारतले यो विषयमा संवाद समेत गर्न चाहेन ।ज्ञवालीले बैठक फलदायी भएको र सीमा विवाद […]

सम्बन्धित सामग्री

भारतले बंगलादेशलाई किन यति धेरै महत्व दिइरहेको छ ?

काठमाडौँ- अघिल्लो हप्ता भारतको राजधानी नयाँ दिल्लीमा भएको जी–२० शिखर सम्मेलनमा भारतले बंगलादेशी प्रधानमन्त्रीलाई पनि विशेष अतिथिका रुपमा आमन्त्रण गरेको थियो । बंगलादेश एकमात्र त्यस्तो छिमेकी देश रह्यो जसलाई भारतले जी–२० सम्मेलनमा यतिधेरै महत्व दियो । सेप्टेम्बर ८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निवासमा तीन देशका सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गरे । जसमा अमेरिका […]

बंगलादेशलाई यतिधेरै भाउ किन दिइरहेका छन् नरेन्द्र मोदी ?

२९ भदौ, काठमाडौं । अघिल्लो हप्ता राजधानी नयाँदिल्लीमा भएको जी–२० शिखर सम्मेलनमा भारतले बंगलादेशी प्रधानमन्त्रीलाई पनि विशेष अतिथिका रुपमा आमन्त्रण गरेको थियो । बंगलादेश एकमात्र त्यस्तो छिमेकी देश रह्यो जसलाई भारतले जी–२० सम्मेलनमा यतिधेरै महत्व दियो । सेप्टेम्बर ८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निवासमा तीन देशका सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गरे । जसमा […]

भारतले दाहाललाई महत्व दिएपछि एमालेसँग देउवाको संवाद

काठमाडौँ– पाँच वर्ष आलोपालो सरकार चलाउने सहमति गर्दै निर्माण भएको कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धन धर्मराउन थालेको चर्चा राजनीतिक वृत्तमा सुरु भएको छ। स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेसँग मिलेर सरकार बनाउने गृहकार्यका लागि त्यहीँबाट कुराकानी थालेको पाइएको छ। जेठ ३० गते उपचारका लागि सिंगापुर प्रस्थान गरेका देउवा बुधबार […]

नेपाल भारत सम्बन्धमा चिनियाँ आयाम

काठमाडौँ- नेपाल र भारतबीच शताब्दीऔँदेखि बलियो सामाजिक–आर्थिक साँस्कृतिक र राजनीतिक सम्बन्ध रहिआएको छ । नेपाल र भारतबीच खुला सिमानाका साथै दुई मुलुकका नागरिकका लागि खुला आवतजावतको सुविधा रहेको छ । यसबाहेक दुई मुलुकका नागरिकबीच सीमापार विवाहका माध्यमबाट पारिवारिक सम्बन्ध समेत रहँदै आएको छ । ठूलो रणनीतिक महत्व भएपनि भारतले नेपालसँगको सम्बन्धलाई शक्ति सुदृढीकरणका लागि स्वार्थी […]

भारत भ्रमण पूरा गरी प्रचण्ड स्वदेश फिर्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत भ्रमण पुरा गरी आइतबार साँझ स्वदेश फिर्ता भएका छन् । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण सफल भएको बताए । उनले भारतले आफ्नो भ्रमणलाई निकै महत्व दिएको उल्लेख गर्दै प्रधानमन्त्री हुँदाखेरी जाँदा भन्दा पनि अहिले बढी सम्मान पाएको बताए । उनले भारतीय अधिकारी विशेषगरी भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताए । ‘उहाँसँग संवाद कस्तो होला भन्ने भित्रैदेखि भएको थियो । संविधान

आइसीसीआरका अध्यक्ष डा. सहस्रबुद्धे किन नेपाल आए

काठमाडौं, २ असार । भारतले नेपाली विद्यार्थीलाई वार्षिक हजारौंको संख्यामा छात्रवृत्ति दिदै आएको छ । त्यसमध्ये उच्च शिक्षा अध्ययनका लागि भारतीय सांस्कृतिक सम्बन्ध परिषद् आइसीसीआरले दिने छात्रवृत्तिको निकै महत्व छ । आइसीसीआर अध्यक्ष डा. विनय सहस्रबुद्धे ३ दिने नेपाल भ्रमण गरी फर्किएका छन् । उनले भेटका बखत राष्ट्रपति श्रीमती विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा […]

क्वाड शिखर वार्ताको भूराजनीतिक महत्व

विपिन देव: गत साता मई २४, २०२२ मा क्वाड शिखर सम्मेलन जापानको राजधानी टोकियोमा सम्पन्न भएको छ । रसिया( युक्रेन युद्ध, रसिया-चीन गठवन्धन, परिवर्तित हिन्द महासागरीय नीति, विश्व आर्थिक धरासाही जस्ता संवेदनशील मुद्दाहरूमा क्वाड शिखर सम्मेलन केन्द्रित रहेको छ । सन् २००४ मा क्वाडका सदस्यहरू अमेरिका, अष्टे«लिया, जापान र भारतले सोनामीको कहरबाट जनधनलाई जोगाउन सक्दो प्रयास […]

नेपाल उच्च  प्राथमिकतामा : कोविन्द

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले नेपालसँगको सम्बन्धलाई भारतले उच्च महत्व दिएको बताएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले ओहोदाको प्रमाणपत्र बुझाएपछि भएको संक्षिप्त शिष्टाचार वार्तामा कोविन्दले दुई देशबीच...

क्यानडाका प्रधानमन्त्रीको भ्रमणलाई किन महत्व दिएन भारतले ? - Naya Patrika

क्यानडाका प्रधानमन्त्री जस्टिन टुडो हाल भारत भ्रमणमा छन् । तर, प्रधानन्त्री जस्टिनको भ्रमणलाई भारत सरकारले महत्व नदिएको स्वयं भारतीयहरूले बताइरहेका छन् । ताजमहललगायतका क्षेत्रमा जस्टिन र उनको परिवारले फोटो खिचाएर...पूरा पढ्नुहोस् »