काठमाडौं । रोल्पाको रोल्पा नगरपालिकामा नेकपा (माओवादी केन्द्र)का दोब्बर बढी मतान्तर सहित निवार्चित भएका छन् ।
माओवादीका सुरेन्द्र थापा (घर्ति) ७ हजार ६०३ मतसहित निर्वाचित भएको जिल्ला निवाचन कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शेर बहादुर थापाले ३ हजार ६५८ मत प्राप्त गर्दा नेकपा (एमाले)का उमदेवार घनश्याम आचार्यले...