सिन्धुलीका सात स्थानीय तहलाई ३ करोड ४४ लाख बजेट

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत बेरोजगारीलाई रोजगार दिनका लागि यहाँको सात गाउँपालिकामा ३ करोड ४४ लाख बजेट खर्च गरिने भएको छ। दुई नगरपालिका र सात गाउँपालिका गरि नौवटा स्थानीय तह रहेको सिन्धुलीमा दुई स्थानीय तहमा भने बजेट आएको छैन। समयमा नै प्रताव तथा कार्यक्रम नबुझाउँदा दुई स्थानीय यहाँको सुनकोसी गाउँपालिका र घ्यालेख गाउँपालिकामा बजेट आएको छैन।

सम्बन्धित सामग्री

लमजुङका स्थानीय तहलाई प्रदेश सरकारको १८ करोड बजेट

गण्डकी प्रदेश सरकारले लमजुङका स्थानीय तहलाई १८ करोड बढी रकम विनियोजन गरेको छ । जिल्लाका आठवटा स्थानीय तहका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा १८ करोड १६ लाख ५९ हजार रुपैयाँ विनियोजन गरेको हो ।१ असारमा बजेट प्रस्तुत गरे पनि ढिला गरी सार्वजनिक गरेको रातो किताबमा जिल्लाका आठवटै स्थानीय तहका लागि सो बजेट उल्लेख […]

कैलालीका स्थानीय तहलाई छ अर्ब ५५ करोड ८३ लाख बजेट

टीकापुर(कैलाली) । संघीय सरकारले आर्थिक वर्ष २०७९/८० का लागि कैलालीका स्थानीय तहलाई छ अर्ब ५५ करोड ८३ लाख रुपैयाँ बजेट पठाएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरण, समानीकरण अनुदान, समपूरक र विशेष अनुदान शीर्षकमा संघीय सरकारले स्थानीय तहहरुलाई बजेट पठाएको हो । कैलालीमा रहेका १३ वटा पालिका मध्ये कैलालीमा सबैभन्दा बढी बजेट धनगढी उपमहानगरपालिकालाई प्राप्त […] The post कैलालीका स्थानीय तहलाई छ अर्ब ५५ करोड ८३ लाख बजेट appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्ब ६६ करोड २४ लाख बजेट विनियोजन

स्याङ्जा । सरकारले आगामी आर्थिक वर्षका लागि स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्ब ६६ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जस अनुसार स्याङ्जाका ५ नगरपालिकालाई २ अर्ब ७० करोड १७ लाख विनियोजन गरेको छ भने ६ गाउँपालिकाको लागि १ अर्ब ९६ करोड ७ लाख विनियोजन गरेको छ । नगरपालिकामा सबैभन्दा बढी पुतलीबजार […]

तनहुँका स्थानीय तहलाई चार अर्ब अनुदान

तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८७ लाख बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०७९÷८० का लागि जिल्लाका दश स्थानीय तहलाई उक्त बजेट विनियोजन भएको हो । चार नगरपालिका र छ गाउँपालिकालाई सरकारले अन्तर सरकार वित्तीय हस्तान्तरणमार्फत् उक्त रकम विनियोजन गरेको अर्थ मन्त्रालयले जनाएको छ । चार नगरपालिकाका लागि रु दुई अर्ब ४५ करोड ५७ लाख र छ गाउँपालिकाका लागि रु एक अर्ब ८९ करोड ३० लाख बजेट विनियोजन भएको छ । भानु नगरपालिकाका लागि चालुतर्फ रु ५२ करोड ७३ लाख र पुँजीगततर्फ

मनाङका स्थानीय तहलाई रु ३७ करोड ३६ लाख बजेट

मनाङ । हिमाली जिल्ला मनाङका चार स्थानीय तहलाई सङ्घीय सरकारबाट रु ३७ करोड ३६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार पालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो । सबैभन्दा बढी मनाङ प्रवेश पालिका नासों गाउँपालिकालाई रु१९ करोड ७१ लाख बजेट विनियोजन गरिएको छ । चामे गाउँपालिकालाई रु१६ करोड […]

बागलुङका स्थानीय तहलाई चार ३४ करोड ८१ लाख बजेट

बलेवा । जिल्लाका १० स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८१ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो । सबैभन्दा बढी बागलुङ नगरपालिकालाई रु ८५ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । गलकोट नगरपालिकालाई रु […]

बागलुङका स्थानीय तहलाई चार अर्ब ३४ करोड ८१ लाख अनुदान

बागलुङका १० स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८१ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि बजेट बाँडफाँट गरेको हो ।सबैभन्दा बढी बागलुङ नगरपालिकालाई रु ८५ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । गलकोट नगरपालिकालाई रु ५१ करोड एक लाख, जैमिनी नगरपालिकालाई रु ५२ करोड २४ लाख र ढोरपाटन नगरपालिकालाई रु ३७ करोड एक लाख बजेट विनियोजन भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।यस्तै बडिगाड गाउँपालिकालाई

गोरखाका स्थानीय तहलाई चार अर्ब ५५ करोड

गोरखा जिल्लाका ११ स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ५५ करोड ६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका दुई  नगरपालिका र नौ गाउँपालिकालाई केन्द्र सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि बजेट बाँडफाँट गरेको हो । जसमा गोरखा नगरपालिकालाई रु ६३ करोड ६ लाख बजेट विनियोजन गरिएको जनाइएको छ । त्यस्तै पालुङटार नगरपालिकालाई कूल ५७ करोड ६७ लाख बजेट उल्लेख भएको नगरप्रमुख विवश चिन्तनले जानकारी दिए । केन्द्र सरकारले दुई नगरपालिकालाई मात्र रु एक अर्ब २० करोड ६९ लाख बजेट  विनियोजन गरेको छ ।&n

गोरखाका स्थानीय तहलाई चार अर्ब ५५ करोड

काठमाडौँ,१७ जेठ । गोरखा जिल्लाका ११ स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ५५ करोड ६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका दुई नगरपालिका र नौ गाउँपालिकालाई केन्द्र सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि बजेट बाँडफाँट गरेको हो । जसमा गोरखा नगरपालिकालाई रु ६३ करोड ६ लाख बजेट विनियोजन गरिएको जनाइएको छ । त्यस्तै […]

झापाका स्थानीय तहलाई ७ अर्ब १८ करोड ४४ लाख बजेट

सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि झापाका १५ स्थानीय तहलाई ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छ । सार्वजनिक बजेटअनुसार ८ वटा नगरपालिकाका लागि ४ अर्ब ५९ करोड २९ लाख विनियोजन भएको छ ।जसमा सबैभन्दा बढी मेचीनगरलाई ७६ करोड ५२ लाख बजेट छ । ७ वटा गाउँपालिकाका लागि सरकारले २ अर्ब ५९ […]