लमजुङका स्थानीय तहलाई प्रदेश सरकारको १८ करोड बजेट

गण्डकी प्रदेश सरकारले लमजुङका स्थानीय तहलाई १८ करोड बढी रकम विनियोजन गरेको छ । जिल्लाका आठवटा स्थानीय तहका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा १८ करोड १६ लाख ५९ हजार रुपैयाँ विनियोजन गरेको हो ।१ असारमा बजेट प्रस्तुत गरे पनि ढिला गरी सार्वजनिक गरेको रातो किताबमा जिल्लाका आठवटै स्थानीय तहका लागि सो बजेट उल्लेख […]

सम्बन्धित सामग्री

लमजुङका स्थानीय तहलाई संघीय सरकारको तीन अर्ब बढी बजेट

आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारले सार्वजनिक गरेको बजेटअनुसार लमजुङका स्थानीय तहहरूलाई तीन अर्बभन्दा बढी बजेट प्राप्त हुने भएको छ। लमजुङका स्थानीय तहहरूलाई तीन अर्ब १७ करोड ४३...

लम्जुङका स्थानीय तहलाई तीन अर्ब बढी बजेट

लमजुङ – आगामी आर्थिक वर्ष २०७९-०८० लागि सङ्घीय सरकारले सार्वजनिक गरेको बजेटअनुसार लमजुङका स्थानीय तहहरूलाई तीन अर्बभन्दा बढी बजेट प्राप्त हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा पेस गरेको बजेटमा लमजुङका स्थानीय तहहरूलाई तीन अर्ब १७ करोड ४३ लाख रुपैयाँ विनियोजन गरिएको उल्लेख छ । जिल्लाका चार नगरपालिकाका लागि एक अर्ब ८५ करोड […]

लमजुङका कुन स्थानीय तहले कति पाए बजेट ?

आगामी आर्थिक वर्ष २०७९÷०८० लागि सङ्घीय सरकारले सार्वजनिक गरेको बजेटअनुसार लमजुङका स्थानीय तहहरूलाई तीन अर्बभन्दा बढी बजेट प्राप्त हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा पेस गरेको बजेटमा लमजुङका स्थानीय तहहरूलाई तीन अर्ब १७ करोड ४३ लाख रूपैयाँ विनियोजन गरिएको उल्लेख छ । जिल्लाका चार नगरपालिकाका लागि एक अर्ब ८५ करोड ६० लाख रूपैयाँ र चार गाउँपालिकाका लागि एक अर्ब ३१ करोड ८३ लाख रूपैयाँ विनियोजन भएको छ । चालु आर्थिक वर्ष ०७८÷०७९ का लागि जिल्लाका आठ स्थानीय तहलाई

लमजुङका स्थानीय तहलाई दुई अर्ब ७७ करोड

संघीय सरकारले आर्थिक वर्ष २०७७-०७८ का लागि सार्वजनिक गरेको बजेट अनुसार लमजुङका स्थानीय तहका लागि दुई अर्ब भन्दा बढि रकम अनुदान प्राप्त हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले गत बिहीबार संसदमा पेश गरेको बजेट अनुसार लमजुङलाई दुई अर्ब ७७ करोड ३६ लाख रुपैयाँ विनियोजन भएको हो । लमजुङ जिल्लालाई चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि ६५ करोड ११ लाख बढी रकम विनियोजन गरेको छ । आर्थिक वर्ष २०७६-०७७ को लागि लमजुङका आठ स्थानीय तहलाई दुई अर्ब १२ करोड २५ लाख रुपैयाँ विनियोजन भएको थियो ।