टीकापुर(कैलाली) । संघीय सरकारले आर्थिक वर्ष २०७९/८० का लागि कैलालीका स्थानीय तहलाई छ अर्ब ५५ करोड ८३ लाख रुपैयाँ बजेट पठाएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरण, समानीकरण अनुदान, समपूरक र विशेष अनुदान शीर्षकमा संघीय सरकारले स्थानीय तहहरुलाई बजेट पठाएको हो । कैलालीमा रहेका १३ वटा पालिका मध्ये कैलालीमा सबैभन्दा बढी बजेट धनगढी उपमहानगरपालिकालाई प्राप्त […]
The post कैलालीका स्थानीय तहलाई छ अर्ब ५५ करोड ८३ लाख बजेट appeared first on राजधानी राष्ट्रिय दैनिक.