यसै विषयमा अटो हिन्दुस्तानले संसारको वर्तमानका शीर्ष दश अरबपतिहरू र उनीहरूले चलाउने गाडीको रिपोर्ट बनाएको छ। जसअनुसार केही अरबपति कार र गाडीको सौखिन देखिन्छन् भने केही अरबपतिहरूले कारहरूमा उत्ति चासो नदेखाएको देखिन्छ।
काठमाडौं । यदि तपाईं कारको शौखिन हो वा कारका विषयमा रुचि राख्नुहुन्छ भन्ने कुनैदिन अवश्य पनि सोंच्नुभएको होला कि संसारको सबैभन्दा ठूलो वा लामो कार कुन हो भनेर । संसारको सबैभन्दा लामो कार कस्तो देखिएला ? यसमा कतिजना मानिस बस्न सक्दछन् होला तथा त्यो कारमा कस्ता–कस्ता सुविधा हुन्छन् होला ? भन्ने जिज्ञासा पनि अवश्य हुन्छ […]
२२ पुस, काठमाडौं । यूएइको कानून अनुसार उनको कार चलाउन पाउने उमेर पुगिसकेको छैन र उनीसँग ड्राइभिङ लाइसेन्स पनि छैन । तर उनीसँग संसारका महंगा भन्दा महंगा कारहरु छन् । सायद संसारको सबैभन्दा धनी उद्यमी किशोर हुन् यिनी । सोसल मिडियामा उनी Money Kicks को नामले चिनिन्छन् । उनको यहीँ नामको युट्युब च्यानल छ जसमा […]
टोयोटा मोटर्सले आगामी तीन वर्षभित्र १५ वटा नयाँ विद्युतीय गाडीको निर्माण घोषणा गरेको छ। तर संसारको सबैभन्दा बढी कार निर्माण गर्ने कम्पनी टोयोटाले विद्युतीय सवारी साधन सबैको लागि अनिवार्य गर्न नपर्ने बताएको छ।
कोभिड–१९ विश्वव्याधीले अनेक आयाममा प्रभाव पार्यो । आधारभूत मानवीय आवश्यकतादेखि सेवा सुविधा र सुरक्षाका साधनसम्ममा कोभिड असर देखा पर्यो । अझ, मानिसलाई संसारको एक कुनाबाट अर्को कुनासम्म पुर्याउने सवारीसाधनको उत्पादनसम्मलाई कोरोना महामारीले छोडेन । यतिखेर संसारभर हातमा रकम भएपनि मानिसहरूले गाडी पाइरहेका छैनन् ।आधुनिक सभ्यतामा गाडीलाई सुविधाको रूपमा मात्रै हेरिँदैन, सुरक्षा र स्वास्थ्यका दृष्टिले पनि अपरिहार्य नै ठानिन्छ । कोरोना भाइरस संक्रमण फैलिएको बेला एक मान्छेदेखि अर्
संसारको सबैभन्दा ठूलो कार उत्पादक टोयोटा मोटरले आफ्नो ४० प्रतिशत उत्पादन कटौती गर्ने भएको छ। चिप अभावका कारण कम्पनीले आगामी महिनादेखि उत्पादन घटाउन बाध्य भएको हो।
बेलायती अटोमोबाइल निर्माता कम्पनी रोल्स–रोयस मोटर कार निर्माताले हालसालै संसारकै सबैभन्दा महंगो गाडी ‘रोल्स–रोयस बोट टेल’ गाडी सार्वजनिक गरेको छ। जसको मूल्य धनाढ्यहरूलाई समेत ‘महंगो’ लाग्न सक्छ।