कोभिडले शैक्षिक सत्र लम्बियो, विपन्नको छात्रवृत्ति जोखिममा : विश्व बैंकले विपन्नलाई दिएको छात्रवृत्तिको ६ करोड सरकारी खातामै, विद्यार्थी निराश

कोरोना भाइरसका कारण माथिल्लो तहमा अध्ययन गर्न नपाएका विद्यार्थीले छात्रवृत्तिसमेत पाएका छैनन् । उच्च शिक्षा

सम्बन्धित सामग्री

विद्यार्थी संख्या वृद्धिमा संशय

१५ जेठ, काठमाडौं । आर्थिक सर्वेक्षण २०७९/८० ले सबै तहमा गत शैक्षिक सत्र भन्दा यस शैक्षिक सत्रमा विद्यार्थी संख्या बढेको जनाएको छ । सर्वेक्षणका अनुसार विद्यार्थीको संख्या २.५ प्रतिशतले बढेर ७२ लाख ६९ हजार ५२१ पुगेको छ । तर विद्यार्थीको संख्या बढेको भन्ने कुरा विश्वास गर्न नसकिने शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाको भनाइ छ । उनी भन्छन्, […]

मुगुका १७ हजार विद्यार्थी पाठ्यपुस्तकबाट वञ्चित

मुगु-जिल्लाको चारवटा स्थानीय तहका १ सय ४१ वटा सामुदायिक विद्यालयमा अध्ययनरत करिब १७ हजार विद्यार्थी शैक्षिक सत्र सुरु भएको तीन साता बितिसक्दा पनि पाठ्यपुस्तकबाट वञ्चित भएका छन् । नयाँ शैक्षिक सत्र प्रारम्भ हुनुभन्दा एक महिनाअघि हिमाली जिल्लामा पाठ्यपुस्तक ढुवानी गरिसक्नु पर्ने नियम भए पनि मुगुमा १७ हजार बालबालिका खालिहात विद्यालय जाने गरेका छन् ।कोरोना महामारीले […]

शैक्षिक सत्र सुरु, विद्यार्थीसँग छैन पुस्तक

काठमाडौं, जेठ १० । शैक्षिक सत्र सुरु भएको एक साता बित्यो तर सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन्। यसले गर्दा एकातिर नयाँ विद्यार्थी भर्नामा नकारात्मक असर पारेको छ भने अर्कोतर्फ बालबालिकाले पुस्तकमा व्यवस्था गरिएको क्रियाकलापमा आधारित शिक्षण सिकाइबाट वञ्चित भएका छन्। सरकारले कक्षा १ देखि १० सम्मको नयाँ पाठ्यपपुस्तक बर्सेनि छपाइ गरेर शैक्षिक सत्रको सुरुवातसँगै […]

शैक्षिक सत्र सुरु, विद्यार्थीसँग छैन पुस्तक

काठमाडौं । शैक्षिक सत्र सुरु भएको एक साता बित्यो तर सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन्।यसले गर्दा एकातिर नयाँ विद्यार्थी भर्नामा नकारात्मक असर पारेको छ भने अर्कोतर्फ बालबालिकाले पुस्तकमा व्यवस्था गरिएको क्रियाकलापमा आधारित शिक्षण सिकाइबाट वञ्चित भएका छन्। सरकारले कक्षा १ देखि १० सम्मको नयाँ पाठ्यपपुस्तक बर्सेनि छपाइ गरेर शैक्षिक सत्रको सुरुवातसँगै भर्नाका लागि आउने […]

शैक्षिक सत्र सुरु भइसक्दा पनि पाठ्यपुस्तक छाप्न ढिलाइ

काठमाण्डाै – सरकारले पाठ्यपुस्तक छपाइमा गरेको ढिलासुस्ती र हेलचेक्रयाइँले देशभरका माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ ।  जेठ ५ गतेदेखि नै शैक्षिक सत्र सुरु हुने भए पनि पाठ्यपुस्तक छपाइ र वितरण हुन नसक्दा विद्यार्थी कसरी पढ्ने भन्ने चिन्तामा छन् । विशेषगरी कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यपुस्तक सरकारले लागू गरेको छ । तर अहिलेसम्म पनि छपाइ कार्य पूरा नहुँदा विद्यार्थी र शिक्षकमा अध्ययन, अध्यापन कसरी गर्ने भन्ने अन्याेल छाएको छ ।  सरकारकाे ध्यान पालिका चुनावकाे तयारीमा मात्र केन्...

विद्यार्थीविहीन तनहुँका विद्यालय खारेज गरिने

विद्यार्थी नभएका तनहुँका विद्यालयलाई खारेज गरिने भएको छ। शैक्षिक सत्र २०७७ देखि विद्यालयमा विद्यार्थी भर्ना नभई सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने तयारी गरिएको हो। शिक्षा विकास तथा समन्वय एकाइका...

विद्यालय शिक्षामा विद्यार्थी भर्नाको अर्थ राजनीति

नयाँ शैक्षिक सत्र शुरु भएपछिको पहिलो काम विद्यार्थी भर्ना हो । यो काम सार्वजनिक विद्यालयमा सहजै हुन्छ । खासै भनसुन हुँदैन र गर्न पनि पर्दैन । किनकी यहाँ भर्नाका लागि अभिभावकको चासो कमै हुने गर्दछ । धेरै अभिभावकले आफ्नो नजिकमा जुन विद्यालय छ छोराछोरीलाई त्यसैमा भर्ना गर्ने हुन् । सार्वजनिक विद्यालयमा भर्ना हुने विद्यार्थीमध्ये धेरै […]

आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

काठमाडौं।आजदेखि विद्यालय तहको नयाँ शैक्षिक सत्र देशैभर सुरु भएको छ।दुई महिना ढिलो गरी असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुन लागेको हो। नयाँ कक्षा प्रवेश र भर्ना प्रक्रिया सुरु हुने बताइएको छ। कोभिड महामारीका कारण अहिले अनलाइन पठनपाठन मात्र हुँदै आएको छ। कक्षा १० सम्मका लागि सुरु भएको शैक्षिक सत्रमा असार १५ गतेभित्र पाठ्यपुस्तक वितरण र विद्यार्थी भर्ना गरिसक्नुपर्नेछ।

विद्यार्थीको समयमा क्षति कम हुने गरी शैक्षिक सत्र मिलाइने

काठमान्डाैं / त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको समयमा क्षति न्यून हुने गरी शैक्षिक सत्र मिलाउने भएको छ । वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीले केही क्षति बेहोर्नुपरे पनि सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीले कुनै क्षति नहुने गरी शैक्षिक सत्रको व्यवस्थापन गरिने जानकारी विश्वविद्यालयले दिएको छ । विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले फागुन २५ गतेबाट स्नातक तहमा विद्यार्थी... The post विद्यार्थीको समयमा क्षति कम हुने गरी शैक्षिक सत्र मिलाइने appeared first on Purbeli News.

क्षति न्यून हुने गरी शैक्षिक सत्र मिलान

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको समयमा क्षति न्यून हुने गरी शैक्षिक सत्र मिलाउने भएको छ । वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीले केही क्षति बेहोर्नुपरे पनि सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीले कुनै क्षति नहुने गरी शैक्षिक सत्रको व्यवस्थापन गरिने जानकारी विश्वविद्यालयले दिएको छ । विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले फागुन २५ गतेबाट स्नातक तहमा विद्यार्थी भर्ना गरी शैक्षिक सत्र सुरु गरिसकिएको जानकारी दिए। हाल स्नातक तहमा भर्ना भएका विद्यार्थीको परीक्षा आगामी पुस महिनामा गर्ने विश्वविद्यालयको योजना ...