काठमाडौं । पाँच दलीय गठबन्धनको सरकारले कोभिडबाट संकटग्रस्त उद्योग व्यवसायका लागि राहत प्याकेजसहित आर्थिक नीति तथा कार्यक्रम शीर्षकमा विभिन्न १९ बुँदा समेटिएको न्यूनतम साझा कार्यक्रम घोषणा गरेको छ । बहुुचर्चित केपी ओलीको सरकारले ल्याउको रेल र पानीजहाजलाई पनि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले निरन्तरता दिने खालको कार्यक्रम साझा कार्यक्रममार्फत ल्याएको छ । सरकारले यातायात क्षेत्रको […]
The post आर्थिक उत्थान गर्ने सरकारको साझा कार्यक्रम appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.