बालुवाटारमा कार्यदलको बैठक, योजना आयोगको धारणा समेटेर साझा कार्यक्रम ल्याईने

काठमाडौं, २० साउन । सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउनको लागि कार्यदलको बैठक आजपनि बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको धारणा र सुझावलाई समेट्ने भन्दै अझै केही दिन समय लिने भएको छ । भोलिसम्म आयोगको सुझाव आउने र सकेसम्म शुक्रबार नै सरकारको साझा कार्यक्रम ल्याईने कार्यदलका एक सदस्यले रिपोर्टर्स […]

सम्बन्धित सामग्री

न्युनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलको बैठक जारी

काठमाडौं,२ चैत । सरकारको नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्न गठित कार्यदलले आज त्यसलाई अन्तिम रुप दिँदै छ । अन्तिम रुप दिएपछि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तयारी छ । त्यसका लागि आज बिहान नौ बजेदेखि कार्यदलको बैठक अर्थ मन्त्रालयमा जारी रहेको छ । कार्यदलको बैठक बिहीबार दिउँसो ४ बजे सिंहदरबारमा रहेको अर्थ मन्त्रालयमा […]

न्युनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलको बैठक निश्कर्षविहीन

काठमाडौं,१ चैत । सत्ता समीकरण फेरिएपछि न्युनतम साझा कार्यक्रम बनाउन गठित समितिको आज बसेको बैठक अनौपचारिक रुपमा टुंगिएको छ । दिउँसो ४ बजेपछि सिंहदरबारमा रहेको अर्थ मन्त्रालयमा कार्यदलको बैठक बसेको थियो । अर्थमन्त्री वर्षमान पुन संसद बैठकमा व्यस्त भएपछि आजको बैठक निश्कर्षविहीन बनेको हो । भोलि (शुक्रबार) विहान ९ बजे कार्यदलको बैठक बसेर मस्यौदालाई पूर्णरुप […]

सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक सुरु

काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वमा रहेको सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक अर्थ मन्त्रालयमा सुरु भएको छ।कार्यदलले आजै सो मस्यौदालाई अन्तिम रुप दिने र एमाले अध्यक्ष केपी ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिले अनुमोदन गर्ने बताइएको छ। सरकारले यही पुस २६ गते विश्वासको मत लिनेछ। सो भन्दाअघि नै सरकारले आफ्नो न्युनतम साझा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ।

सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक सुरु

सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक सुरु भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको  हो। कार्यदलले आजै सो मस्यौदालाई अन्तिम रुप दिने...

न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक  सुरु

सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्य दलको बैठक सुरु भएको छ । शुक्रबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको  हो । कार्य दलले आजै सो मस्यौदालाई अन्तिम

न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित मस्यौदा कार्यदलको बैठक शुक्रबार बस्दै छ । नेकपा (एमाले) का उपाध्यक्ष तथा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक बिहान ११ बजे बस्दै छ । अर्थ मन्त्रालयमा बिहीबार बसेको कार्यदलको बैठकमा सामान्य छलफल भए पनि सहमति जुट्न सकेन । कार्यदलका सदस्य नेकपा (माओवादी केन्द्र) का […]

न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै

सत्ता साझेदार दलहरूले आज सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै छ  । कार्यदलको बैठक बिहान ११ बजे बस्न लागेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका स्वकीय सचिव एम पाण्डेले रातोपाटी बताए । विहीबार सरकारको साझा

सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउन मस्यौदा कार्यदलको बैठक

काठमाडौं, २१ पुष । सत्ता साझेदार दलहरुले सरकारको न्यूनतम साझा कार्यक्रम भोलिसम्ममा ल्याउने भएका छन् । सरकारमा नरहेका एकीकृत समाजवादीलगायतका अन्य दलहरुले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम हेरेर गुण र दोषको आधारमा मात्रै सरकारलाई समर्थन गर्ने वा प्रतिपक्षमा बस्ने निर्णय गरेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउनलाई जतिसक्दो चाँडो सरकारको न्यूनतम कार्यक्रम ल्याउने तयारी […]

सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै, सरकारको साझा कार्यक्रम टुंगो लगाउने

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम टुंगो लगाउन सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दैछ । बालुवाटारमा बस्ने बैठकले सरकार संचालन कार्यविधि र मन्त्रीहरुको आचारसंहिता पनि टुङ्गो लगाउने नेताहरुले बताएका छन् । सरकारको साझा कार्यक्रममा हिजो नै सहमति जुटाउने प्रयास भए पनि आजका लागि थाँती राख्दै बैठक सकिएको थियो । साझा कार्यक्रम तयार गरेर केही […]