गठबन्धन सरकारको साझा कार्यक्रम अन्योलमा

भाषणमा अर्थतन्त्रलाई जोड दिनुपर्छ भन्ने तर व्यवहारमा भने यसको गम्भीरता महसुस नगर्ने परम्परागत बानी राजनीतिक दलहरूमा अझै पनि छ । वर्तमान सरकार गठनसँगै गठबन्धन सरकारले साझा न्यूनतम कार्यक्रम ल्याएर अर्थतन्त्र चलायमान बनाउने प्रयास गरेको थियो, जसले कोरोना कहरले पीडित अर्थतन्त्रलाई राहत दिन तथा विगत दुई वर्षदेखि सुस्ताउन थालेको अर्थतन्त्रमा सास भर्ने आशा पनि थियो । […]

सम्बन्धित सामग्री

सरकार बनेपछि साझा कार्यक्रम बनाउने हुटहुटी

काठमाडौं । संविधान अनुसार नै कुनै एक दलले बहुमतको सरकार बनाउने सम्भावन न्यून रहन्छ । हरेक गठबन्धन सरकार बनेपछि सत्ताका सूत्रधार दलका शीर्ष नेतासँग सरकारको साझा कार्यक्रम बनाउने हुटहुटी पलाउने गर्छ । शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकार बनाउने मुख्य भूमिका निर्वाह गरेका पुष्पकमल दाहालमा साझा कार्यक्रम बनाउने जुन छटपटी थियो, अहिले एमाले अध्यक्ष केपी शर्मा […]

सरकारको साझा कार्यक्रम: मन्त्रिपरिषद् विस्तार अझै अनिश्चित

कोरोना महामारी नियन्त्रणसँगै शान्ति प्रक्रियाको पूर्णता र संघीयता कार्यान्वयनका लागि आवश्यक ऐन, कानुन निर्माणलाई गठबन्धन सरकारको प्राथमिकतामा राखिएको छ। कोरोना नियन्त्रणका क्रममा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन र दोषी देखिने व्यक्ति र संस...

सरकारको साझा कार्यक्रम: स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने

आइतबार सार्वजनिक गरिएको गठबन्धन सरकारको साझा न्यूनतम कार्य्रकममा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता प्रकरणको छानबिन गरी दोषी देखिएकामाथि कारबाही गरिने विषय समेटिएको छ।

सरकारको साझा कार्यक्रम: स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने

आइतबार सार्वजनिक गरिएको गठबन्धन सरकारको साझा न्यूनतम कार्य्रकममा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता प्रकरणको छानबिन गरी दोषी देखिएकामाथि कारबाही गरिने विषय समेटिएको छ।

सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै, सरकारको साझा कार्यक्रम टुंगो लगाउने

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम टुंगो लगाउन सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दैछ । बालुवाटारमा बस्ने बैठकले सरकार संचालन कार्यविधि र मन्त्रीहरुको आचारसंहिता पनि टुङ्गो लगाउने नेताहरुले बताएका छन् । सरकारको साझा कार्यक्रममा हिजो नै सहमति जुटाउने प्रयास भए पनि आजका लागि थाँती राख्दै बैठक सकिएको थियो । साझा कार्यक्रम तयार गरेर केही […]