सल्यान : जिल्लाको वनगाड कुपिण्डे नपा–४ काफलपानीका २४ घर पहिरोको उच्च जोखिममा छन्। असोजमा आएको एक हप्ता लामो वर्षाका कारण उक्त क्षेत्र उच्च जोखिममा परेको हो।बस्ती बसेको ठाउँको पूरै पाखो केही फिट तल बसेको छ। मेघराज गिरिका अनुसार पहिरोका कारण गाउँका स्थानीय जोखिम मोलेर बस्न बाध्य भएको बताए। पहिरोले आफ्नो घर र मिल जोखिम परेको उनको भनाइ छ। मिल राखिएको जमिन केही फिट तल बसेका कारण मिलका सम्पूर्ण मेसिनरी औजार बाङ्गोटिङ्गो अवस्था हुँदा घर खर्च चलाउन मुस्किल भएको गिरिले बताए।शशिराम कामीले पहिरोले घर