काठमाडौं : कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा अस्वस्थ भएका छन्। महामन्त्री शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू अस्वस्थ रहेको जानकारी दिएका छन्।
'आकस्मिक अस्वस्थताका कारण परीक्षणपश्चात् औषधि लिँदै डाक्टरको सल्लाहमा रेस्टमा छु। केही दिनमा सानो अप्रेसन छ,' शर्माले फेसबुकमा लेखेका छन्, 'अपरेसनपश्चात छोटो अवधि रेस्ट गरेर काममा फर्किने छु।'
शर्मा निकट स्रोतका अनुसार…