भ्रष्टाचार विरुद्ध फाइल मात्र होइन फायर खोल्नु पर्छ : कांग्रेस महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्व प्रकाश शर्माले भ्रष्ट्राचार विरुद्ध फाइल मात्र नभै फायर खोलेर अघि बढ्नु पर्ने बताएका छन । कसैप्रति पूर्वाग्रह नराखी भ्रष्ट्राचारी विरुद्ध प्रहार गर्नु पर्ने उनले बताए ।...