तेह्रथुम - लिङ्गे र रोटे पिङ गाउँमा हालिन्थ्यो । रातो र कमेरो माटो खोजीका लागि सबैरै लस्कर हुन्थे गाउँका मानिसहरू । डोकोमा खाजा चाब्रे र भटमासका कोसाहरू हुन्थे । दिनभरी लगाएर ल्याएको माटोले पोतिन्थे घरहरू । सयपत्री र मखमलीहरू फक्रिँदै गरेका कोपिलासँग भित्रिन्थ्यो दसैँ । जमरे औँशीदेखि मालाश्री गाउन थालिन्थ्यो । घटस्थापनामा…