मोरङको लेटाङमा भएको हिंसात्मक घटनाको दुई सातापछि प्रहरीले सोमबार २० जनाविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको छ । घटनामा संलग्न भाएको आशंकामा थप ४३ विरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
विराटनगर । जिल्ला अदालत मोरङले लेटाङमा प्रहरीको हत्याको घटनामा संलग्नको आरोपमा पक्राउ परेका १६ जना नाबालकलाई अभिभावकको जिम्मा लगाउन आदेश दिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले कर्तव्य ज्यान मुद्दामा प्रतिवादी बनाइएका एकजना र अभद्र व्यवहारको मुद्दा चलाइएका १५ जना बालकलाई आफन्तको जिम्मा लगाउने आदेश दिएको हो । अदालतले बोलाएको वा खोजेका बेला उपस्थित गराउनुपर्ने […]
काठमाडौं । महिला प्रहरीको हत्या गरिएको लेटाङ घटनामा १४ जनालाई कर्तव्य ज्यानमा मुद्दा चलाउन प्रहरीले राय दिएको छ । मोरङ प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको छ । प्रहरीको प्रस्तावित राय कर्तव्य ज्यानमा मुद्दा चलाउन भनिएकामध्ये ३ जना फरार छन् । प्रतिवादी बनाउन राय दिइएका सबैजना पुरुष छन् । एक जना भने […]
गतचैत ६ गते मोरङको लेटाङमा भएको हिंसात्मक झडप र महिला प्रहरीको मृत्यु प्रकरणमा प्रहरीले २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराउन अनुसन्धान गरिरहेको छ । अन्य ४३ जनाविरुद्ध प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । उक्त हिंसात्मक झडपमा प्रहरी जवान २६ वर्षीय उर्मिला श्रेष्ठको हत्या भएको थियो । सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जना महिलासहित २० जनालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्दै आएको छ । य
महिला प्रहरी उर्मीला श्रेष्ठको हत्या आरोपमा मोरङ प्रहरीले २० जनालाई पक्राउ गरेर कर्तव्य ज्यान कसुरमा अनुसन्धान थालेको छ । ६ चैत साँझ मोरङको लेटाङमा बलात्कार आरोपी शिक्षकलाई नियन्त्रणमा लिन जाँदा स्थानीय...