लेटाङ घटना : प्रहरीको हत्यामा संलग्न बालकलाई अविभावकको जिम्मा

मोरङको लेटाङ घटनामा ज्यान मुद्दा आभियोग लागेका एक १४ वर्षीय नाबालकलाई जिल्ला अदालत मोरङले मंगलबार अविभावकको जिम्मा लगाउन आदेश दिएको छ ।

सम्बन्धित सामग्री

लेटाङ घटना अपडेट : महिला प्रहरीको हत्यामा संलग्न रहेकाे आराेपमा ६ जना पक्राउ

महिला प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान जाने गरी मोरङको लेटाङमा भएको झडपमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।