राष्ट्रपतिमा निर्वाचित भए रामचन्द्र पौडेल पशुपतिनाथसहित धार्मिक स्थल घुमे। उनी बौद्ध धर्मावलम्बीहरूको धार्मिक स्थल स्वयम्भू पनि पुगे।
ललितपुरको वाँडेगाउँमा रहेको कृष्णप्रसाद भट्टराई आश्रम र कीर्तिपुरमा रहेको पुष्पलाल पार्क पनि पुगेका पौडेल कीर्तिपुरको ...