कालिकोट : कर्णाली प्रदेश सरकारले देवता थान, मन्दिर, गुम्बा, मस्जिद निर्माणमा लागि आर्थिक वर्ष ०७५/०७६ मा करोडौँ बढी रकम छुट्याएको छ। कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयले चालु आर्थिक करोडौँ रूपैयाँ देउता थान, मन्दिर र गुम्बा खर्च गर्ने भएको हो।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्र...