सामुदायिक विद्यालयलाई पहिले पनि सजिलो थिएन, तर यो देश हाँक्ने धेरै मस्तिष्क तिनैले उत्तीर्ण गरेर पठाए । आधुनिक नेपालको जग सामुदायिक स्कूलमै खनिएको थियो भन्न सकिन्छ ।
तर यस बीचमा स्थिति यसरी बदलियो कि अभिभावकहरू आफ्ना …
२९ वैशाख, काठमाडौं । संघीय राजधानी काठमाडौं नयाँ बानेश्वरको लिभरपुल इन्टरनेसनल कलेजमा अध्यनरत छात्रा स्मृति राई आइसक्रिम भनेपछि हुरुक्कै हुन्छिन् ।
कलेज नजिकैको एक पसलमा साथीसँग आइसक्रिम खाँदै गरेकी भेटिइन् स्मृति । उनलाई मनपर्ने आइसक्रिम फ्लेभर …
२९ वैशाख, काठमाडौं । युवा पुस्ताको मन जित्न सक्दो प्रयत्न गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौथोपटक प्रधानमन्त्री बनेपछि गरेको पहिलो निर्णय र सार्वजनिक प्रतिबद्धता पूरा गर्न सकेनन् ।
गत वर्ष ३१ असारमा प्रधानमन्त्री नियुक्त …
२९ वैशाख, काठमाडौं । कर्मचारी र नेताहरूबीच सम्बन्ध मात्र छैन, प्रतिस्पर्धा पनि चलिरहेको हुन्छ । राजनीतिज्ञ कर्मचारीबाट काम लिन खोजिरहेको हुन्छ भने कर्मचारी त्यसबापत्त सेवा सुविधा खोज्दछन् ।
यस्तो रस्साकस्सीमा कहिले राजनीतिज्ञले जित्दछ भने कहिले कर्मचारीले …