माधव नेपालको गृह नगर पुगेर ओलीले गरे विभिन्न दलका नेतालाई एमालेमा स्वागत

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली रौतहट पुगेर विभिन्न दलका प्रभावशाली नेताहरूलाई पार्टी प्रवेश गराएका छन् । सोमवार गौरमा आयोजित कार्यक्रममा गौर नगरपालिकाका निवर्तमान मेयर समेत रहेका लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव अजय गुप्ता एमालेमा प्रवेश गरेका छन् । उनीसँगै लोसपाका नेता तथा संविधानसभा सदस्य चन्दन साह पनि एमाले प्रवेश गरे । सोही कार्यक्रममा नेपाली […]

सम्बन्धित सामग्री

ओलीले मतदातालाई दिए धन्यवाद

४ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदातालाई धन्यवाद दिएका छन् । आइतबारको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सकिएपछि उनले फेसबुकमार्फत मतदातालाई धन्यवाद दिएका हुन् । ओलीले लेखेका छन्, ‘तपाईं मतदातालाई हार्दिक धन्यवाद, तपाईंको मतको सधैं कदर गर्छौं ।’

ओलीले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आइतबार पत्रकार सम्मेलन गरी मतदातालाई अपिल गर्नुहुने भएको छ । पार्टी मूख्यालयमा साढे १० बजे पत्रकार सम्मेलन गरेर ओलीले यही बैशाख ३० गते हुने स्थानीय चुनावमा आफ्नो पार्टीका उम्मेदवारलाई मत दिन ओलीले अपिल गर्ने तय भएको हो । पत्रकार सम्मेलन सकेर ओली आजै बुटवल जाने कार्यक्रम […]

केपी ओलीले मलाई धोका दिए : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिखित सहमति गर्दा पनि केपी शर्मा ओलीले आफूलाई धोका दिएको बताएका छन् । पार्टीको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा बिहीबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले ओलीले बीचमा आएर प्रधानमन्त्री छाड्न नमानेको पनि बताए । आधा कार्यकाल पूरा भएपछि अन्य नेताहरूसमेत साक्षी राखेर ओलीले बजेटसँगै […]

अध्यक्ष ओलीले संसदमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि अध्यक्ष ओलीले पहिलोपटक आज संसदमा सम्बोधन गर्न लाग्नुभएको हो । सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मतको बेलामात्र संसद बैठक कक्षभित्र छिरेका ओलीले यसबीचमा बैठकमा सहभागी हुनुभएको थियो । प्रधानमन्त्री […]

केपी ओलीले संसदमा सम्बाेधन गर्ने

काठमाडाैँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार संसदमा सम्बोधन गर्ने भएका छन्। प्रमुख विपक्षी दलका नेता ओलीले सम्बोधनका लागि समय माग गरेका हुन्। दिउँसाे एक बजे बैठक बस्दै छ। प्रधानमन्त्रीबाट बर्खास्त भएपछि ओलीले पहिलाे पटक संसदमा सम्बाेधन गर्न लागेका हुन्। दाेस्राे पटक संसद पुन:स्थापना भएपछि ओली प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासकाे मत लिँदा विपक्षमा भाेट […]

ओलीले सच्याए बोली

एमाले अध्यक्ष केपी ओलीले माधव नेपाललाई माफी दिने व्यक्ति आफू नभएको बताएका छन्। उनले माफी दिने वा कारबाही गर्ने भन्ने पार्टीले तय गर्ने भन्दै आफ्नो यसअघिको अभिव्यक्तिलाई सच्याएका हुन्। ओलीले गत बिहीबार केन्द्रीय कमिटी बैठकमा बाटो बिराएकालाई आममाफी दिने बताएपछि नेपालले त्यसको चर्को आलोचना गरेका थिए। त्यसपछि ओलीले आइतबार अखिल नेपाल महिला संघको प्रथम बैठकलाई सम्बोधन गर्दै भने, ‘बाटो बिराएकालाई पनि फर्केर आउन आग्रह गर्छु, पार्टीको नीति र सिद्धान्तअनुसार चल्नुपर्छ। पार्टीलाई स्वार्थ र बिकाउमा नलगाऊँ। देशको सबैभन्दा बढी जनसं...

प्रधानमन्त्री ओलीले भने– संसद् जीवितै छ

प्रधानमन्त्री केपी ओलीले आगामी आर्थिक वर्षको बजेट संसद्बाटै ल्याउने संकेत गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँगको वार्तापछि पत्रकारले राखेको जिज्ञासामा ओलीले संसद् जीवित रहेको...

प्रधानमन्त्री ओलीले दोहोरिए सबै मन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्री ओलीले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका हुन् ।

जसपालाई ओलीले दिए वचन

प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) को मागअनुसार नेता–कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताको प्रक्रिया यसै साताबाट कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन् । सरकार जोगाउन साथ खोजिरहेका प्रधानमन्त्री ओलीले अब बस्ने मन्त्रिपरिषद् बैठकमा निर्णय गरेर रिहाइ र मुद्दा फिर्ता प्रक्रिया अघि बढाउने बताएका हुन् । बालुवाटारमा मंगलबार प्रधानमन्त्री ओली, जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित दुवै पक्षका कार्यदल सदस्यहरूको बैठक भएको थियो । करिब दुई घण्टा चलेको बैठकमा प्रधानमन्त्री ओलीले मुद्दा फिर्...

ओलीले भने–चुनावपछि फेरि सत्तामा आउँछु

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने निर्वाचनपछि फेरि आफू नै सत्तामा पुग्ने दावी गरेका छन् । सोमबार टेलिभिजन ‘जी न्यूज’लाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले वैशाखमा हुने निर्वाचनमा आफ्नो पार्टीले अत्यधिक बहुमत ल्याउने दावी गरे । ओलीले प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरेका छन् । नेपाली जनताले विकास, समृद्धि चाहेको र जनताको त्यो चाहनालाई पूरा गर्न आफूले सार्थक प्रयास गरिरहेको समेत उनले बताए । अर्को प्रसंगमा उनले भारत र चीनबीच विवादित क्षेत्र गलवानका बारेमा आफ...