काठमाडौँ । संविधानसभा सदस्य समेत रहेकी नेकपा माओवादी केन्द्रकी नेतृ लक्की शेर्पा नेकपा एमालेमा प्रवेश गरेकी छन् । शेर्पा नेकपा माओवादी केन्द्रको सिफारिसमा नेपालका लागि अस्ट्रेलियाको राजदूत समेत बनेकी थिइन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा शेर्पालाई खादा ओढाएर स्वागत गरेका थिए । यस्तै माओवादी […]