काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी स्थानीय सरकारका जनचाहना अनुरुप नागरिकको घरदैलोमा सेवा प्रदान गर्ने आधार भएको बताएकी छन्। सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संसदमा भनिन्, ‘स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने निर्वाचन आयोग, सुरक्षा निकाय र सबैलाई सरकार आभार व्यक्त गर्छ। जनचाहना अनुरुप नागरिकहरुको घरदैलोमा सेवा प्रदान गर्ने आधार स्वतन्त्र प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीलाई जगलाई मजबुद बनाएको छ।’निर्धारित समयमा स्