मानव वन्यजन्तु द्वन्द्व नियन्त्रण र व्यवस्थापनका कार्यक्रम चाँडो अघिसार्न निर्देशन

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यावदले पछिल्लो समय मानव वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएकाले यस्को नियन्त्रण तथा दीगो व्यवस्थापनका कार्यक्रमहरु लागु गर्न निर्देशन दिनु भएको छ । आज मन्त्रालयमा आयोजना गरिएको मन्त्रालय स्तरीय विकास, समस्या समितिको बैठकमा मन्त्री यादवले मानव वन्यजन्तुबीच द्वन्द्व कम गराउने खालका कार्यक्रम तथा योजनाहरु तत्काल लागु गर्न मातहतका निकाय तथा विभागहरुलाई […]

सम्बन्धित सामग्री

मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणमा मन्त्रीको जोड

वन तथा वातावरणमन्त्री प्रदीप यादवले पछिल्लो समय मानिस र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएकाले यसको नियन्त्रण तथा दिगो व्यवस्थापनका कार्यक्रम लागू गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् । “वन्यजन्तुका बासस्थानमा सुधार ल्याउने तथा उनीहरुको दिगो व्यवस्थापनका कार्यक्रम लागू गर्नुस्, मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गराउने योजना चाँडो लागू गरौँ,” उनले भने, “बाघको संख्या बढेको छ, वन्यजन्तु […]