अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो : सर्वसाधारणलाई सास्ती

दमौली- तीन दिनदेखि परेको अविरल वर्षाका कारण पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डका विभिन्न ठाउँमा पहिरा जाँदा सर्वसाधारणले सास्ती पाएका छन् । अविरल वर्षाका कारण पृथ्वीराजमार्गका विभिन्न ठाउँमा गएको पहिराले सडक अवरुद्ध भएको थियो । अहिले सो राजमार्गमा पहिरो पन्छाएर एकतर्फी  सञ्चालनमा ल्याइएको छ । आज बिहानदेखि ठाउँठाउँमा गएको पहिराले सर्वसाधारण बाटोमै रोकिएका थिए । निरन्तर भइरहेको वर्षाका […]

सम्बन्धित सामग्री

पानी आयो कि बन्द भइहाल्ने कान्ति लोकपथ!

काठमाडौंबाट सबैभन्दा छोटो दूरीमा हेटौंडा पुग्ने कान्ति लोकपथ अविरल वर्षा हुनेबित्तिकै बन्द हुने गरेको छ। गत साता र यही साता आएका वर्षाका कारण पहिरो खसेर कान्तिलोकपथ बन्द रह्यो।ललितपुर र मकवानपुरमा पर्ने यो सडक केहीबेर पानी पर्नेबित्तिकै एकैछिन बन्द भएर फेरि खुल्ने गरेको कान्ति राजमार्ग सडक योजनाले जनाएको छ। साउनमा दुईपटक धेरैबेरसम्म सडक अबरुद्ध बनेको योजनाका सुपरभाइजर माधव प्रसाद घिमीरेले जानकारी दिए।पानी धेरै बेर पर्नेबित्तिकै ढुङ्गा माटो सहितको पहिरो खसेर सडक बन्द भए पनि एकै छिनमा स्ट्याण

पहिरो प्रभावित दुई सय परिवारको उद्धार हुन सकेन

लगातारको अविरल वर्षाका कारण बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकात्र्तिक खापर गाउँपालिका–१ साप्पाटाको खोली गाउँमा पहिरो जाँदा दुई सय घर उच्च जोखिममा परेका छन् । मङ्गलबार आएको अविरल वर्षा संगै गाउँको चारैतिरबाट पहिरो बग्न थालेपछि बस्ती नै जोखिममा परेको स्थानीय उज्जले विकले जानकारी दिनुभएको छ । उहाँका अनुसार गाउँको चारैतिरबाट पहिरो खस्नथालेको गाउँका स्थानीय सुरक्षित …

लगातारको वर्षा : दशैंमा बाढी-पहिरोको जोखिम

यस वर्षको बडा दशैंको आठौं दिनदेखि भैरहेको वर्षाले दशैं मात्र खल्लो बनाएको छैन कि बाढी, पहिरो र डुबानको जोखिम समेत बढाएको छ । नवमीको दिनदेखि भएको अविरल वर्षा टीकाको दिनसम्म जारी छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार रातिदेखि नै देशका अधिकांश स्थानमा पानी परिरहेको छ। केही ठाउँमा भारी वर्षा भएको छ। भारी वर्षाका कारण प्युठान, …

अछाममा पहिरो : ९ जनाको मृत्यु, बेपत्ताको खोजी हुँदै

काठमाडौं : अविरल वर्षाका कारण अछामको विभिन्न स्थानमा पहिरो गएको छ। कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरो गएको हो। पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको छ। कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव भेटिएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी दीपेश रिजालले जानकारी दिए।…

बर्खायाममा सडकको दुर्दशा

देशभर विभिन्न ठाउँमा अविरल वर्षा भइराखेको छ । विगतको वर्षभन्दा यस वर्ष वर्षा बढी हुने भनेर मौसमविद्हरूले जनाइसकेका छन् । यसरी भइराखेको वर्षाको कारणले देशका विभिन्न ठाउँमा बाढी, पहिरो, तटीय क्षेत्रमा कटान र डुबानजस्ता समस्याहरूले बितण्डा मच्चाइराखेको छ । कैयौं मानिसले ज्यान गुमाएका छन्, धनजनको क्षतिका साथसाथै कैयौं मानिस बेपत्ता भएका छन् ।त्यस्तै वर्षाका कारण […]

मुख्यमन्त्री पोखरेलको आग्रह : अविरल वर्षा जारी छ, सतर्क रहौं

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अविरल वर्षा जारी रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। वर्षाका कारण धेरै क्षेत्रमा बाढी गएका कारण असुरक्षीत र डुबान क्षेत्रका बासिन्दालाई सचेत रहन उनले आग्रह गरेका हुन्। प्रदेशका विभिन्न नदीहरुमा पानीको बहाब बढ्दा पहिरो, डुबान र बाढीको समस्या बढदो छ। वर्षा नरोकिएसम्म…