लगातारको वर्षा : दशैंमा बाढी-पहिरोको जोखिम

यस वर्षको बडा दशैंको आठौं दिनदेखि भैरहेको वर्षाले दशैं मात्र खल्लो बनाएको छैन कि बाढी, पहिरो र डुबानको जोखिम समेत बढाएको छ । नवमीको दिनदेखि भएको अविरल वर्षा टीकाको दिनसम्म जारी छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार रातिदेखि नै देशका अधिकांश स्थानमा पानी परिरहेको छ। केही ठाउँमा भारी वर्षा भएको छ। भारी वर्षाका कारण प्युठान, …

सम्बन्धित सामग्री

यस वर्ष हिउँदे वर्षा किन भएन ?

काठमाडौँमा फाट्टफुट्टै बाहेक हिउँदे वर्षा भएन। काठमाडौँ भन्दा पश्चिमी क्षेत्र सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा भने हिउँदे वर्षा भएको तर समग्रमा यस वर्ष हिउँदे वर्षा पर्याप्त भएन – मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।...

लामो समयपछि काठमाडौँमा वर्षा

काठमाडौँ । काठमाडौँमा आइतबार दिउँसो  हल्का वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहानै पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको हो ।  मौसमविद् शान्ति कँडेलका अनुसार लामो समय निरन्तर वर्षा नभएर

रातभर वर्षा

गण्डकी प्रदेशका अधिकांश जिल्लामा रातभर वर्षा भएको छ ।  यो समाचार तयार पार्दा  ९बिहान ४ बजे०सम्म भारी वर्षा रोकिएको छैन ।  लगातारको भारी वर्षाले दसैँका टिकाहारी मारमा परेका छन् । गण्डकीसँगै, लुम्बिनी...

काठमाडौँमा बिहानैदेखि वर्षा

काठमाडौँ । राजधानी काठमाडौँमा बिहानैदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । उनका अनुसार काठमाडौँमा विगत तीन घण्टामा ४६ मिलीमिटर वर्षा मापन गरिएको छ । बारामा सबैभन्दा बढी एक सय १२ मिलीमिटर वर्षा भएको छ । ‘अहिले काठमाडौँ उपत्यका […]

सिन्धुपाल्चोकमा भारी वर्षा

सिन्धुपाल्चोक :  जिल्लाका विभिन्न स्थानमा भारी वर्षा भएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार सिन्धुपाल्चोकको चौतारा, काभ्रेपलाञ्चोकको पाँचखाल, खोपासी र आसपासको क्षेत्रमा भारी वर्षा भइरहेको छ।पछिल्लो एक घण्टामा खोपासीमा ४५.२ मिलिमिटर वर्षा भएको छ्। त्यस्तै चौतारामा ४४ तथा पाँचखालमा ३०.४ मिलिमिटर वर्षा भएको छ। वर्षा भइरहेका स्थानका चाँखोला, झिकुखोला, रोशी खोला, इन्द्रावती लगाएत सो क्षेत्र भइ बहने स–साना नदीहरूमा बहाव बढ्ने भएकाले उच्च सतर्कता अपनाउन अपिल गरिएको छ।

दोहोरिँदै हिउँदे वर्षा

हिउँदे वर्षा दोहोरिने भएको छ । मङ्गलबार रातिदेखि नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण यो हप्ताको करिब चार दिन मौसम खराब रहने छ । अघिल्लो साता पनि वर्षा र हिमपातले जनजीवन अस्तव्यस्त बनाएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार अब आउने मौसमी प्रणालीले बुधबारदेखि शनिबारसम्म देशका विभिन्न भेगमा वर्षा र हिमपात गराउने भएको छ । विभागले मङ्गलबार विशेष वक्तव्य जारी गर्दै हिउँदे वर्षाले पु-याउने असरबाट जोगिन आह्वान गरेको छ । बुधबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद्...

काठमाडौँमा १०.७ मिलिमिटर वर्षा

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बनेसँगै देशभर वर्षा भएको छ । उच्च पहाडी र हिमाली भेगमा मात्र होइन काठमाडौँका डाँडामा पनि हिउँ परेको छ । बुधबार बिहान काठमाडौँमा १०.७ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । काठमाडौँमा मंगलबार वर्षा भएको थिएन ।कीर्तिपुर ११.४ मिलिमिटर वर्षा मापन भएको छ । अहिले पनि काठमाडौँमा फाट्टफुट्ट वर्षा भइरहेको छ । महाशाखाको ताजा विवरण अनुसार दिपालयमा १२, डडेलधुरामा १२.२ र धनगढीमा २ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, सुर्खेतको वीरेन्द्रनगरमा ५, ने

काठमाडौँमा गए रातिदेखि वर्षा

काठमाडौँ । काठमाडौँमा गए रातिदेखि वर्षा भएको छ। साथै मुलुकका अधिकांश स्थानमा बुधबार बिहानदेखि वर्षा भइरहेको छ। देशभर नै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकोले हल्कादेखि मध्यम वर्षा भएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी भूभागमा वर्षा र हिमाली भेगमा हिमपात भएको छ। मौसमविद् गंगा नगरकोटीका अनुसार काठमाडौँसहित देशभर वर्षा भइरहेको छ। बिहीबार बिहानसम्म वर्षा […]

आइतबारअघि वर्षा नरोकिने, आज पनि अधिकांश स्थानमा वर्षा

काठमाडौँ– मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि देशका अधिकांश भेगमा वर्षा भइरहेको छ । आइतबार रातिको जस्तो भारी वर्षा नभए पनि ठाउँठाउँमा निरन्तर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्णतया वदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ […]

वर्षकै भारी वर्षा

दुई दिनयता यस वर्षकै सबैभन्दा भारी वर्षा भएको छ । यसअघि दुई महिनाको मनसुन अवधिमा पूर्वानुमान गरिए अनुसार सरदरकै आसपासमा वर्षा भएको थियो । तेस्रो महिनाको मध्यतिर आइपुग्दा नेपालमा यस वर्षकै भारी वर्षा भएको जल तथा मौसम  विज्ञान विभागको जलवायु विश्लेषण शाखाले औँल्याएको छ । शाखा प्रमुख मौसमविद् इन्दिरा कँडेलका अनुसार १३ वटा वर्षा मापन केन्द्रमा अति भारी वर्षा  भएको देखिएको छ । अति भारी वर्षा रेकर्ड भएका स्थान पूर्वी र पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु,सिन्धुली,चितवन  र धन