एमसीसीका विषयमा प्रचण्ड र वामदेवकाे विषेश भेटघाट

काठमाडौं । राष्ट्रिय सभाका सांसद वामदेव गौतम नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । उनले प्रचण्डलाई भेटेर पछिल्लो राजनीतिक गतिरोधका विषयमा छलफल गरेको बताइएको छ । प्रचण्डको सचिवालयका अनुसार दुई नेताबीच राष्ट्रिय राजनीतिमा देखिएको संकटका छलफल भएको छ । दुई नेताले संसद्‍मा दर्ता भएको एमसीसीका विषयमा समेत छलफल गरेका छन् । The post एमसीसीका विषयमा प्रचण्ड र वामदेवकाे विषेश भेटघाट appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

एमसीसीका विषयमा चुनावपछि मात्रै छलफल गरौंला : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीका विषयमा प्रदेश र संघको चुनावपछि मात्रै छलफल हुने बताएका छन् । केन्द्रीय समिति बैठकमा जवाफ दिने क्रममा प्रचण्डले प्रदेश र संघको चुनावपछि गम्भीर छलफल हुने बताएका हुन् ।एमसीसी १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित संसदबाट हुने क्रममा नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ लगायतका नेताहरुले प्रश्न उठाएका थिए । पार्टीको निर्णय सबैले मान्नुपर्ने भन्दै प्रचण्डले असहमतिलाई बैठकमा दर्ज गर्दै केन्द्रीय समिति बैठकमा छ

एमसीसीबारे माओवादी र अरू पार्टीको एउटै मत छैन : प्रचण्ड

विराटनगर । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीका विषयमा आफ्नो पार्टी र नेपालका अरू राजनीतिक पार्टीहरूमा एउटै मत भइनसकेको बताएका छन् ।    एमसीसीका विषयमा आफूहरूबीच मतभेद भएको बताउँदै उनले पार्टीले निर्णय गरी अघि बढिसकेकाले एउटा अपिलमार्फत एमसीसीबारे एउटै आवाज बनाउनुपर्ने बताए । एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने...

पार्टीको विवादलाई अतिरञ्जित ढङ्गले नबुझ्नौ : नारायणकाजी श्रेष्ठ

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको विवादलाई ‘अतिरञ्जित ढङ्ग’ले नबुझ्न आग्रह गरेका छन्। एमसीसीका विषयमा माओवादी भित्र विवाद चलिरहेका बेला श्रेष्ठले आफू अध्यक्ष र अन्य नेताहरुसँग छलफलमै रहेको बताएका छन्।‘हाम्रो पार्टी भित्र देखिएको मतभेद र अन्तर्बिरोधलाई लिएर बिभिन्न सञ्चार माध्यम मार्फत बिभिन्न ढङ्गले प्रचार भैरहेको सम्बन्धमा बिषयलाई अतिरञ्जित ढङगले नबुझ्न सबैसंग अनुरोध गर्दछु,’ श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘अध

प्रचण्ड भेट्न खुमलटार पुगे वामदेव

न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय सभाका सांसद वामदेव गौतम नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । उनले प्रचण्डलाई भेटेर पछिल्लो राजनीतिक गतिरोधका विषयमा छलफल गरेको बताइएको छ । प्रचण्डको सचिवालयका अनुसार दुई नेताबीच राष्ट्रिय राजनीतिमा देखिएको संकटका छलफल भएको छ । दुई नेताले संसद्‍मा दर्ता भएको एमसीसीका विषयमा समेत छलफल […]

गठबन्धनबाट बहिर्गमनमा प्रचण्ड र माधव नेपाल

काठमाडौँ – एमसीसी पारित गर्ने विषयमा दोहोरो चरित्र देखाएपछि कांग्रेसले माओवादी र नेकपा एकिकृत समाजवादीलाई सत्ता गठबन्धनबाट अलग्याउने तयारी गरेको छ । सत्ता सहयात्री भएर पनि एमसीसीका विषयमा प्रतिपक्षीजस्तो व्यवहार गरेपछि कांग्रेस माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधव नेपालसँग चिढिएको हो । यदि एमसीसी पारित गर्ने विषयमा अझै प्रचण्ड र माधव […]

सत्ता गठबन्धनका शीर्ष नेता बालुवाटारमा

एमसीसीका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरु बालुवाटार पुगेका छन् । आज बस्ने प्रतिनिधि सभा बैठक अघि नेताहरु एमसीसीमा सहमति खोज्न अन्तिम कसरतमा लागेका हुन् । हिजो बेलुका बसेको गठबन्धनको बैठकमा एमसीसीको निकासबारे कुनै सहमति नजुटेपछि पुन: शीर्ष नेताहरु अहिले छलफलमा जुटेका हुन् । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत छन् ।  छलफल केही बेरअघिबाट सुरु भएको माओवाद

प्रचण्डको अभिव्यक्ति दूर्भाग्यपूर्ण : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमसीसीका विषयमा दूर्भाग्यपूर्ण अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउनुभएको छ । उहाँले जनतालाई अलमल्याउने गरी एमसीसीका विषयमा झिल्केमिल्के कुरा गरेर देशलाई गम्भीर नोक्सान पुर्याउने काममा माओवादी अध्यक्ष प्रचण्ड लागि परेको बताउनुभएको हो । शनिबार काठमाडौं महानगरपालिका -४ मा निर्माण गरिएको […]

प्रधानमन्त्रीले भने, ‘अब एमसीसी टेबल गरौँ’, प्रचण्ड–माधवको जवाफ, ‘हुन्न’

सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच बालुवाटारमा शनिबार भएको बैठक बिना कुनै निष्कर्ष सकिएको छ । एमसीसी परियोजना बारेको सम्झौतालाई कसरी अगाडि बढाउने विषयमा सत्तारुढ गठबन्धनका दलहरु आ–आफ्नै अडानमा कायम रहेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो ।प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच एमसीसीका विषयमा लामो छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री देउवाले प

“एमसीसीका विषयमा प्रचण्डको पहललाई अपव्याख्या गरियो”

नेपालको राजनीतिलाई दुई कित्तामा विभाजन गरेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न राष्ट्रिय सहमति र संशोधन आवश्यक भएको र यसका लागि गरिएको कूटनीतिक पहललाई गलत व्याख्या गरिएको दावी नेकपा (माओवादी केन्द्र)का अध्यक्षा प्रचण्डको सचिवालयल गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जारी गरेको प्रेस नोटअनुसार वस्तुगत अवस्थालाई दृष्टिगत गर्दै …