एमसीसीका विषयमा ओलीलाई प्रचण्डको फोन : पारित गर्ने जिम्मेवारी सत्ता गठबन्धनको भएको ओलीको जवाफ

काठमाडौं । नेकपा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमसीसीको विषयमा निर्णय गर्न नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्नु भएको छ । बिहिबार साँझ अध्यक्ष प्रचण्डले ओलीलाई टेलिफोन गरेर एमसीसीका विषयमा निर्णय गर्न आग्रह गर्नु भएको हो । जवाफमा अध्यक्ष ओलीले एमसीसी पारित गर्ने जिम्मेवारी सत्ता गठबन्धनको भएको बताउनु भएको छ । उहाँले आफूलाई […]

सम्बन्धित सामग्री

ओलीलाई जन्मदिनको शुभकामना दिन प्रचण्डको फोन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच फोनवार्ता भएको छ । प्रधानमन्त्रीको स्वकिय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्रीले ओलीलाई जन्मदिनको शुभकामना दिन फोन गरेका हुन् । उनले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई […]

ओलीलाई प्रचण्डको फोन : एमसिसीबारे तपाईंले निर्णय नगरी भएन

काठमाडौं : नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे निर्णय गर्न आग्रह गरेका छन्।बिहीवार बेलुका ओलीलाई टेलिफोन गरी एमसिसी पास गर्न सहयोग गर्न प्रचण्डले अनुरोध गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले थाहाखबरलाई बताए। तर‚ उक्त प्रस्तावलाई ओलीले अस्वीकार गरेको रिजालको भनाइ छ।‘एमसिसीमा तपाईंले निर्णय नगरी भएन’ भन्दै प्रचण्डले फोन गरेको तर

ओलीलाई प्रचण्डको फोन : एमसीसीबारे निर्णय लिन आग्रह

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमसीसीबारे निर्णय लिन आग्रह गरेका छन् । विहीबार सॉझ प्रचण्डले ओलीलाई फोनमार्फत एमसीसीबारे निर्णयमा पुग्न आग्रह गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । प्रचण्डले ओलीलाई गरेको आग्रह उद्धृत गर्दै रिजालले भने,  ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन ।’ ओलीले  पहिले आफूले निर्णय गर्न प्रचण्डलाई जवाफ फर्काएको रिजालको भनाइ छ ।  &lsqu

ओलीलाई प्रचण्डको फोन : एमसीसीबारे निर्णय लिनुस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एमसीसीबारे निर्णय लिन आग्रह गरेका छन् । बिहीवार राति प्रचण्डले  टेलिफोन सम्पर्क गरी एमसीसीबारे निर्णय लिन ओलीलाई आग्रह गरेको उनी निकट स्रोतले जनाएको छ । टेलिफोन सम्वादका क्रममा ओलीले भने पहिले माओवादीले नै यसबारे निर्णय गर्नुपर्ने बताएका छन् । एमालेका प्रचार विभाग उप प्रमुख विष्णु रिजालले प्रचण्डलाई ओलीले दिएको जवाफबारे सामाजिक सञ्जालमा स्टाटस लेख्दै जानकारी दिएका छन्।  उनले लेखेका छन्,‘एमसीसीमा तपाईंले निर्ण...

ओलीलाई प्रचण्डको फोन

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको महाधिवेशनमा अतिथिका रूपमा निमन्त्रणा गरेका छन्।उनले आज बिहान टेलिफोन गरी ओलीलाई आठौँ महाधिवेशनमा आमन्त्रण गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।तर, ओलीले आफू झापामा भएको भन्दै प्रतिनिधि पठाउने जवाफ दिएको मल्लले जानकारी दिए।माओवादीको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरिएसँगै अरू दलका नेताहरूलाई अतिथिका रूपमा आमन्त्रण गरिएको छ। का

महाधिवेशनमा सहभागी हुन ओलीलाई प्रचण्डको फोन, के भने एमाले अध्यक्षले ?

नेकपा माओवादी केन्द्रले आइतवार शुरू हुने महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निम्तो दिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष ओलीलाई फोन गरेर महाधिवेशनमा सहभागी हुन निम्तो दिएका हुन् ।  झापामा रहेका ओलीले पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुनुपर्ने भन्दै आउन नसक्ने जानकारी गराएको एमाले स्रोतले जनाएको छ ।  शनिवारसम्म राष्ट्रिय सम्मेलन गर्ने बताएको माओवादीले सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेको थियो ।  महाधिवेशनमा रूपान्तरण ग...

ओलीलाई प्रचण्डको फोन : यो के तमासा गर्नुभएको ?

माधव नेपाललगायत चार नेतालाई निलम्बन फुकुवाको निर्णय गरेपछि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई फोन गरेर यो के तमासा गर्नुभएको ? भनेका थिए। उनले तपाईंले त निलम्बन फुकुवा गर्नुभएछ, कारबाही फुकुवा गर्नुभएछ, तपाईं कारबाही फुकुवा गर्ने खालको मानिस त होइन किन यसो गर्नुभयो रु भनेर जिज्ञासा राखेका थिए। त्यस...