१ सय ९७ देश सदस्य भएको कोप, युनाइटेड नेसन फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज यूएनएफसीसीसीअन्तर्गतको सम्मेलन हो । सन् १९९५ मार्च २१ मा सन्धि लागू भएपछिको २६आंै संस्करण स्कटल्यान्डको ग्लास्गो सहरमा ३१ अक्टुबरदेखि सुरु भयो । विकसित देशले सन २०२० देखि २०२५ सम्म वार्षिक १ सय बिलियन अमेरिकी डलर विकासशील देशलाई दिने प्रतिबद्धता कागजमै छ […]
The post जलवायु परिवर्तन र स्वास्थ्यमा असर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.