मन्त्री पौडेलले पाटन अस्पताल अनुगमन गर्दै भने – खराबमध्ये राम्रो मात्र भएर भएन

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिरामीलाई अझ राहत हुने गरी सेवा प्रदान गर्न आग्रह गरेका छन् ।

सम्बन्धित सामग्री

उपत्यकाका सातवटा अस्पताल अनुगमन, अधिकांशमा जनशक्तिको अभाव

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका विभिन्न सातवटा अस्पतालमा अनुगमन गरेको छ।  सरकार मातहत रहेका उपत्यकाका सरकारी अस्पतालमा मन्त्रालयका पदाधिकारीसहितको टोलीले अनुगमन गरेको हो।

स्वास्थ्य राज्यमन्त्रीद्वारा क्यान्सर अस्पतालको अनुगमन

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले बाँकेको सुशील कोईराला प्रखर क्यान्सर अस्पताल अनुगमन गरेका छन् ।शुक्रवार मन्त्री केसीले खजुरास्थित सुशील कोईराला प्रखर क्यान्सर अस्पतालको अनुगमन गरेका हुन् ।  अनुगमनका क्रममा राज्य...

स्वास्थ्य राज्यमन्त्रीले गरे सुशील कोइराला प्रखर क्यान्सर अस्पताल अनुगमन

शुक्रबार मन्त्री केसीले खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अनुगमन गरेका हुन्। अनुगमनका क्रममा राज्य मन्त्री केसीले अस्पतालको पूर्वाधार विकासका लागि आफूले पहल गर्ने बताए।

मुख्यमन्त्री पोखरेलद्धारा  हरियोखर्क अस्पताल अनुगमन

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार पोखराको हरियोखर्क अस्पतालको अनुगमन गरेका छन्। इन्टरनेसनल नेपाल फेलोसिपद्वारा विसं २००९ सालमा पोखरामा स्थापित यो अस्पतालले हाल विशिष्ट सेवा प्रदान गर्दै आएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रतिनिधिद्वारा ख्वप अस्पताल अनुगमन

भक्तपुर- प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाको नेतृत्वमा आएको अनुगमन टोलीले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालको स्थलगत अनुगमन गरेको छ ।भक्तपुर नगरपालिकाका प्रमुख एवं ख्वप अस्पताल सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले अनुगमन टोलीलाई ख्वप अस्पतालमा स्वागत गरी अस्पतालबाट प्रवाहित सेवा–सुविधा र अस्पतालको अवस्थाबारे अवगत गराएका थिए । नगर प्रमुख प्रजापतिले जनताको माग […]

प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका टोलीद्धारा ख्वप अस्पताल अनुगमन

भक्तपुर, २२ माघ; प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाको नेतृत्वमा आएको अनुगमन टोलीले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालको स्थलगत अनुगमन गरेको छ । प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका वरिष्ठ नर्सिङ प्रशासक सावित्रीकुमारी पौडेल, भक्तपुर अस्पतालका नर्सिङ अधिकृत रोशनी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका रेडियोलोजिष्ट डा. रुपेन्द्र खड्की, ल्याब टेक्निसियन इन्चार्ज सुशिल आचार्यको टोलीले अस्पतालको […]

प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका टोलीद्वारा ख्वप अस्पताल अनुगमन

प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका वरिष्ठ नर्सिङ प्रशासक सावित्रीकुमारी पौडेल, भक्तपुर अस्पतालका नर्सिङ अधिकृत रोशनी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका रेडियोलोजिष्ट डा. रुपेन्द्र खड्की, ल्याब टेक्निसियन इन्चार्ज सुशिल आचार्यको टोलीले अस्पतालको अनुगमन गरेको हो।

सङ्क्रमितको चाप बढेसँगै झापाका अस्पताल अनुगमन, मेची अस्पतालमा जनशक्ति माग

झापा : झापामा कोरोना संक्रमितको चाप ह्वातै बढेसँगै जिल्ला विपद् व्यवस्थापन समिति झापाले निजी तथा सरकारी अस्पतालको अनुगमन थालेको छ।सर्वसाधारण जनताले स्वास्थ्य मापदण्ड र निषेधाज्ञा पालना नगर्दा भारतको विहार तथा बंगाल राज्यसँग जोडिएको झापामा दोस्रो लहरको संक्रमण तीव्र गतिमा समुदायस्तरमा फैलिरहेको छ। जिल्लामा पछिल्लो एक सातामा पाँच गुणा बढीले संक्रमति थपिएका छन्। विपद् व्यवस्थापन समितिले संक्रमित बिरामीको स्वास्थ्य उपचारलाई सहज र सरल बनाउन निजी तथा सरकारी अस्पतालहरूको आकस्मिक अनुगमन थ

मुख्यमन्त्री शाहीद्वारा प्रदेश अस्पताल अनुगमन

कर्णाली, १८ वैशाख: कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश अस्पतालको छड्के अनुगमन तथा निरीक्षण गरेका छन् । सामाजिक विकास मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री शाहीले शुक्रबार साँझ प्रदेश अस्पताल सुर्खेतको अनुगमन गरेका हुन् । कर्णालीमा पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएपछि उनले अस्पताल पुगेर बिरामीहरूको उपचार अवस्थाबारे जानकारी लिएका हुन् । आर्थिक मामिला तथा […]

मुख्यमन्त्री शाहीद्वारा प्रदेश अस्पताल अनुगमन

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश अस्पतालको छड्के अनुगमन तथा निरीक्षण गर्नुभएको छ । सामाजिक विकास मन्त्रालयसमेत सम्हाल्नुभएका मुख्यमन्त्री शाहीले शुक्रबार साँझ प्रदेश अस्पताल सुर्खेतको अनुगमन गर्नुभएको हो । कर्णालीमा पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएपछि उहाँले अस्पताल पुगेर बिरामीहरूको उपचार अवस्थाबारे जानकारी लिनुभएको हो ।आर्थिक मामिला तथा योजना मन्त्री बिमला केसीसहित अस्पताल पुग्नुभएका मुख्यमन्त्री शाहीले कोरोना सङ्क्रमितहरू रहेको आइसोलेशन वार्डको न