अनलाइन प्रणालीको सफलतापछि श्रममन्त्री श्रेष्ठद्वारा वैदेशिक रोजगार कार्यालयको अनुगमन

वैदेशिक रोजगार विभागअन्तर्गत वैदेशिक रोजगार कार्यालय काठमाडौंबाट आइतबारदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्न थालिएपछि पहिलो दिन अनलाइनबाट ८ सय ५५ जना सेवाग्राहीले पुनः श्रम स्वीकृतिको सेवा लिएका छन् ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिनाझन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन […]

सम्बन्धित सामग्री

श्रममन्त्री अर्यालद्वारा वैदेशिक रोजगार कार्यालय ताहचलको अनुगमन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार कार्यालय ताहाचलको अनुगमन गरेका छन् । बिहीबार साँझ उनी आफैं ताहाचल पुगी कार्यालयको अनुगमन गरेका हुन् । कार्यालयमा पुगी मन्त्री अर्यालले श्रम स्वीकृतिको प्रक्रियाका बिषयमा कर्मचारीसँग जानकारी लिएका छन् । त्यस्तै, श्रम स्वीकृति प्रदान गर्ने प्रक्रियाका समस्याको विषयमा पनि कर्मचारीसँग सोधपुछ गरेका छन् । […]

अनुगमनका लागि श्रममन्त्री पुगे ताहाचल

८  चैत, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार कार्यालय ताहाचलको अनुगमन गरेका छन् । बिहीबार साँझ मन्त्री आफैं ताहाचल पुगेर श्रम स्वीकृति दिने कार्यालयको अनुगमन गरेका हुन् । अर्यालले श्रम स्वीकृतिको प्रक्रिया र समस्याको विषयमा कर्मचारीसँग जानकारी लिएका थिए । श्रम स्वीकृति प्रक्रियालाई सहज र सरल बनाउन यस अघि नै […]

वैदेशिक रोजगार कार्यालयमा श्रममन्त्री श्रेष्ठको छड्के

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार  कार्यालय हालचालमा छड्के अनुगमन गरेका छन् । छड्केमा मन्त्री श्रेष्ठसहित मन्त्रालयका उच्च पदाधिकारीको टोलीले कार्यालयमा छड्के अनुगमन गरेको हो ।कार्यालयले छिटो छरितो काम नगरेको भन्दै जनगुनासो आउन थालेपछि मन्त्री श्रेष्ठले छड्के अनुमगन गरेका हुन् । मन्त्री श्रेष्ठ आकस्मिक रुपमा प्रवेश गरेसँगै कार्यालयका कर्मचारी अचम्मित परेका थिए । छड्के अनुगमनपछि कर्मचारीसँग साक्षात्कार गर्दै मन्त्री श्रेष्ठले सेवाग्राहीले अनुभूति गर

वैदेशिक रोजगार कार्यालयमा श्रममन्त्रीको अनुगमन

काठमाडौं : श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठले ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय पुगेर अनुगमन गरेका छन्।जनमानसमा यस कार्यालयबाट हुने विभिन्‍न सेवा प्रवाहहरू प्रभावकारी नभएको भन्दै जनगुनासो बढेपछि मन्त्री श्रेष्ठ बुधबार आकास्मिक रूपमा अनुगमनका  लागि कार्यालमै पुगेका हुन्। अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले यस कार्यालयबाट हुने सेवा प्रवाहलाई चुस्त र छरितो बनाउन साथै सेवाग्राहीलाई सास्ती नदिन कर्मचारीलाई निर्देशन दिए। त्यस्तै उनले कुनै नीतिगत समस्या वा कानुनी अल्झन परेमा त्यसको सम

सरकारी अड्डामा म्यानपावर व्यवसायीको अनुगमन !

१३ माघ, काठमाडौं । वैदेशिक रोजगार कार्यालय, ताहाचलमा मंगलबार विहानदेखि भीडभाड थियो । विदेश जान श्रम स्वीकृति लिन पुगेकाहरुलाई गेटमा बसेका सुरक्षा गार्डले कागजात हेरेर मात्रै भित्र पठाउँथे । गेटको मुखमै बसेका दलालहरु सेवाग्राहीलाई आउँदा-जाँदा सोधिरहन्थे, ‘ दाइको भित्र के काम हो ?, काम भयो त ?’ मध्यान्ह १२ बजेतिर एकाएक गाडीका लस्कर आइपुगे । […]