काठमाडौं : न्युरोड गेटमा रहेको नेपाल वायुसेवा निगम (एनएसी) को मुख्यालयमा एउटा विशेष कोठा छ जसको हवाइसेवासँग कुनै पनि नाता छैन। त्यो विशेष कोठा हरेक वर्ष आयोजना हुने घोडेजात्राको दिनमात्र प्रयोगमा आउँछ। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको कार्यालयको कोठाको राज के हो त? सधैं बन्द हुने यो कोठा घोडेजात्रा आउनुअघि खोलिन्छ र…